भोटेकोशी बाढी: तेह्रौँ दिन पनि खोज तथा उद्धार कार्य जारी

२३ भदाै, काठमाडौँ । भोटेकोशी बाढी गएको आज (सोमबार) तेह्रौँ दिन । सरकारले खोज तथा उद्धार कार्य जारी राखेको छ । बाढीबाट ठुलो जनधनको क्षति [Read More…]

प्रधानमन्त्री उद्धार कोषमा क्रिप्टो प्रयोगकर्ताको राहत

२३ भदाै, काठमाडौँ । डिजिटल करेन्सीलाई अमेरिकाको क्रस रिभर बैंकमा जम्मा गरी त्यसमार्फत डलरका रूपमा नेपाल भित्र्याउने सुविधा सरकारले खोलेको अर्थमन्त्री वाग्लेले जनाए । विश्वका जुनसुकै ठाउँका [Read More…]

आज जेनजी सहिद दिवस: सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

२३ भदाै, काठमाडौँ । एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ । हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा [Read More…]

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

२३ भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ [Read More…]

भोटेकोशी बाढीका कारण सिजनमै सुनसान बने पर्यटकीय गन्तव्य

सीमावर्ती सहर र आसपासका गन्तव्यबाट छोटो अवधिका लागि केही पर्यटक आए पनि प्याकेजमा घुम्न आउने विदेशी र स्वदेशी आगन्तुक स्वाट्टै घटे २२ भदाै, काठमाडौँ । [Read More…]

राजधानीमा ग्यासको अभावले उपभोक्ता हैरान

२२ भदौ, काठमाडाैँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि राजधानी काठमाडौं उपत्यका ग्याँस अभाव महशुस भएको थियो । अहिले पनि उक्त अभाव कायमै रहेको [Read More…]

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२२ भदौ, काठमाडाैँ । आज राष्ट्रिय शोक मनाइँदै छ । रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाको सम्मानमा आज (सोमबार) राष्ट्रिय शोक मनाउन [Read More…]

भोटेकोशी बाढीको त्रास ‘त्यो ठाउँमा फर्कने आँट छैन’

२२ भदौ, शिवालय (जाजरकोट) । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा जाजरकोटको शिवालय गाउँपालिका–८, लिस्पानीका डिलबहादुर कठायत, मदन बुढा र प्रकाश बुढा सडक मर्मतको [Read More…]

सुदूरपश्चिममा आगामी तीन दिनसम्म वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२२ भदाै, धनगढी। कैलालीसहित सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ। वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको [Read More…]

रहेनन् वरिष्ठ साहित्यकार तथा समालोचक रेवतीरमण

२१ भदाै, काठमाडौँ । मैथिली साहित्य क्षेत्रका एक दिग्गज स्रष्टा तथा वरिष्ठ समालोचक डा. रेवतीरमण लालको ८३ वर्षको उमेरमा निधन भएको छ। उनको शनिबार राति [Read More…]

एफ वानसफ्ट ग्रुपको एक करोड बढी सहयोग

२१ भदाै, काठमाडौँ । बाढीका कारण प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति एफ वानसफ्ट ग्रुपले हार्दिक सहानुभूति व्यक्त गर्दै ग्रुपअन्तर्गतका इसेवा, फोनपे, एफवान सफ्ट इन्टरनेसनल र [Read More…]

रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा

२० भदाै, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको बहावपछि नुवाकोटको चार स्थानका बस्ती उच्च जोखिममा परेका छन् । त्रिशूली नदीको बहाव परिवर्तनसहित पटक–पटक [Read More…]

बाढीमा हराएकाहरूको पहिचान गर्न डीएनए परीक्षण गराउन जिल्ला प्रहरी कार्यालयको आग्रह

२० भदाै, रसुवा । जिल्ला प्रहरी कार्यालय रसुवाले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका नेपाली तथा विदेशी नागरिकका फेला परेका शव वा [Read More…]

कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा, नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी

२० भदाै, काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक खण्डको कृष्णभीरमा शुक्रवारबाट थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका [Read More…]

साप्ताहिक हाटमा फस्टाउँदै जङ्गली च्याउको कारोबार

२० भदाै, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको बहावपछि नुवाकोटको चार स्थानका बस्ती उच्च जोखिममा परेका छन् । त्रिशूली नदीको बहाव परिवर्तनसहित पटक–पटक [Read More…]

बाढीपीडितलाई आर्थिक सहयोग जुट्ने क्रम जारी

२० भदौ, कास्की । पोखरा महानगरपालिका-७ मासबारस्थित मदरल्याण्ड सेकेण्डरी स्कुलका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालयले भोटेकोशी बाढी प्रभावितका लागि आठ लाख १५ हजार ५५५ सहयोग [Read More…]

त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको उद्धार

२० भदाै, काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका [Read More…]

बाढी आएको ११ दिनपछि यसरी घरको चौथो तलाबाट उद्धार गरिइन् ५५ वर्षकी चण्डिका

२० भदाै, काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोपछि ११ दिनदेखि सम्पर्कविहीन रहेकी ५५ वर्षीया चण्डिका श्रेष्ठलाई सशस्त्र प्रहरीले घरको चौथो तलाबाट जीवितै [Read More…]

मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो

२० भदाै, विराटनगर । जिल्ला कारागार मोरङमा कैदीबन्दीबीच झडप भएको छ । विराटनगर- ८ मा रहेको कारागारमा शुक्रबार दिउँसो दुई पक्षबीच झडप भएको हो । [Read More…]

माथिल्लो त्रिशूली-१ मा भेटियाे ६ जनाको शव, रसुवागढीमा पुर्‍याउनै सकिएन उपकरण

बाढी आउनुअघि माथिल्लो त्रिशूली-१ आयोजनास्थलमा कूल १ हजार ४ सय ३३ जना कार्यरत थिए । तीमध्ये हालसम्म ८ सय ७६ जनाको उद्धार भइसकेको छ । [Read More…]