चिया बेचेरै मासिक ५० हजार आम्दानी

११ माघ, मोरङ । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन् । स्थानीय डाँगीहाट बजारमा २५ [Read More…]

महाभारतमा डढेलो : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

११ माघ, काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लास्थित विपद् व्यवस्थापन [Read More…]

गृहमन्त्री लेखक र एडीबी निर्देशक आर्नोबीच भेटवार्ता

१० माघ, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले बिहीबार गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा [Read More…]

वृज एडिटिभ्स् प्रालिद्वारा अत्याधुनिक निर्माण सामग्रीहरूको नयाँ श्रृंखला गर्यो सुरु

१० माघ, काठमाडौं । केडिया अर्गनाइजेशनले उच्च गुणस्तरका निर्माण समाधानहरूका अग्रणी निर्माता वृज एडिटिभ्स् प्रा।लि।ले नयाँ उत्पादनहरूको श्रृंखला सुरु गरेको घोषणा गरेको छ । यो [Read More…]

घट्यो समपूरक अनुदान अधिकतम सीमा, राजस्व क्षमताका आधारमा वर्गीकरण

१० माघ, काठमाडौं । सरकारले समपूरक अनुदानमा कार्यान्वयन हुने आयोजना तल्लो सरकारले प्रस्ताव गर्न सक्ने अधिकतम सीमा कटौती गरेको छ । सरकारले ‘समपूरक अनुदान सम्बन्धी [Read More…]

वीरेन्द्रनगरलाई समावेशी सहर बनाउँछौं : मेयर ढकाल

१० माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई समावेशी सहर बनाइने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले ‘सिटी फर वुमेन’को सहयोगमा सहरलाई महिला, बालबालिका र [Read More…]

हिमाल जोगाउने अभियानमा जुट्यो सिरिजंगा गाउँपालिका

१० माघ, फुङ्लिङ । दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ [Read More…]

दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किमी सडक कालोपत्र

१० माघ, कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–३स्थित दैजी–लिप्ना सडकखण्डको पाँच किलोमिटरमा कालोपत्र गर्ने काम सकिएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अनुसार १२ किलोमिटर दैजी–लिप्ना [Read More…]

बृज एडिटिभ्सको नयाँ उत्पादन बजारमा

१० माघ, काठमाडौं । बृज एडिटिभ्स प्रालिले नयाँ उत्पादनहरू बजारमा ल्याएको छ । उद्योगका अनुसार नयाँ उत्पादनहरूमा सिमेन्ट टाइल ग्राउट, टाइल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर [Read More…]

नवीकरणीय ऊर्जामा भारतीय प्रोजिल ग्रिन इनर्जी र नेपालको गोल्यान पावर सहकार्य

१० माघ, काठमाडौं । २ गिगावाटभन्दा बढी सौर्य क्षमता प्रदान गर्ने कीर्तिमान बनाएको भारतको सबैभन्दा ठूलो सौर्य ऊर्जा उत्पादक कम्पनी प्रोजिल ग्रिन इनर्जी नेपाल भित्रिएको [Read More…]

प्रहरी हेडक्वाटरले भन्यो– औषधि उपचार वापतको रकम काटिंदैन

१० माघ, काठमाडौं । नेपाल प्रहरीका कर्मचारीहरुले पाउँदै आएको औषधि उपचार वापतको रकम कटौती नहुने प्रहरी हेडक्वाटरले जनाएको छ । प्रहरी हेडक्वाटरको प्रशासन विभागका डीआईजी [Read More…]

बुढानीलकण्ठको भंगाल चोकबाट चितुवाको उद्धार

१० माघ, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ भंगाल चोकबाट एक चितुवाको उद्धार गरिएको छ । वन कार्यालयको टोलीले डार्ट गरेर विहीबार बिहान [Read More…]

उद्यम गर्न चाहनेलाई बिनाब्याज ऋण

१० माघ, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना ब्याजको ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न [Read More…]

प्रमुख प्रतिपक्षीका हैसियतले संसदमा देश र जनताको नाममा अपिल गर्छु : प्रचण्ड

१० माघ, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनबाट देश र जनताको नाममा अपिल गर्ने बताएका छन् । बिहीबार बिहान सुर्खेत विमानस्थलमा [Read More…]

सुप्रिम सहकारी ठगी प्रकरण : अदालत उपस्थित भए रवि, थुनछेक बहस सुरु हुँदै

१० माघ, काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति था पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका छन् [Read More…]

काठमाडौं उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो

१० माघ काठमाडौँ । काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो [Read More…]

सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन

०९ माघ, काठमाडाैं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको विषयमा विस्तृत अध्ययन गरी सात दिनभित्र कारण पेस गर्न सरकारलाई निर्देशन दिएको [Read More…]

धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन

०९ माघ, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले १७ करोड एक लाख दुई हजार ७२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि [Read More…]

विदेश पठाउने नाममा ठगी गरेको आरोपमा ३ पक्राउ

०९ माघ, काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७ का ५० [Read More…]

सशस्त्रको यूएन मिसन थप गर्न पहल भइरहेको छ : गृहमन्त्री लेखक

०९ माघ, काठमाडौं । सशस्त्र प्रहरी बललाई संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसन थप गर्न पहल भइरहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । २४ [Read More…]