Category: Main Headlines
सवारी चालक अनुमती पत्रमा क्यूआर अनिवार्य
१३ माघ, काठमाडौं। सरकारले सवारी लाइसेन्स क्यूआर कोडसहितको दिनुपर्ने व्यवस्थालाई राजपत्रमा प्रकाशित गरेको छ । लाइसेन्स वाहकको अवस्था जानकारी लिन सजिलो हुने र त्यसबाट दूर्घटना [Read More…]
यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी साह नियुक्त
१३ माघ, काठमाडौं । नेपालको खाद्य बजारमा दरिलो उपस्थिति जनाउन सफल खाद्य पदार्थ उत्पादक कम्पनी यशोदा फुड्स प्रालिले ग्लोबल कार्यकारी निर्देशकमा जीपी साहलाई नियुक्त गरेको [Read More…]
सुप्रिम सहकारी ठगी प्रकरण : रविको पक्षमा रमण श्रेष्ठको बहस जारी
१३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तेस्रो दिनको थुनछेक बहस जारी छ । गत बुधबारबाट जारी थुनछेक बहसमा आज [Read More…]
५ करोड ठगी गरेर शुभ समृद्धि सहकारी सञ्चालक समितिका सबै फरार, १० जनाविरुद्ध मुद्दा
१३ माघ, काठमाडौं। बचतकर्ताको पाँच करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेर ललितपुरमा रहेको शुभ समृद्धि सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सञ्चालक [Read More…]
कस्तो रहला आजको मौसम ?
१३ माघ, काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा [Read More…]
उत्पादित कफी सहकारीले किनेपछि कृषक उत्साहित
१२ माघ, दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी सहकारीले खरिद गर्न थालेपछि कृषक उत्साहित भएका छन् । दुलेगौडास्थित कृष्मी सहकारी संस्थाले [Read More…]
‘राइट टु प्रोटिन’ हाफ म्याराथन : सन्तोषी र राजन प्रथम
१२ माघ, काठमाडौं । मुलुककै सबैभन्दा धेरै खेलाडीको सहभागिता रहेको चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा [Read More…]
हिमालमा हिमपात र तराईमा शितलहर : प्रभावकारी व्यवस्थापन गर्न प्राधिकरणको निर्देशन
१२ माघ, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमपात र शितलहरबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ । केही दिन यता तराईका [Read More…]
‘सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छ’
१२ माघ, काठमाडाैं। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी ठगी गर्नेको सम्पत्तिबाटै पीडितलाई पैसा फिर्ता गराउन पहल गरिनुपर्नेमा जोड दिएका छन्। बिपी चिन्तन प्रतिष्ठानले [Read More…]
टिप टप इन्डो नेपाल टी-२० एकेडेमी क्रिकेट आइतबारदेखि
१२ माघ, काठमाडौं । डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा हुने टिप टप इन्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आगामी आइतबारबाट सुरु हुने भएको छ। [Read More…]
१७ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
१२ माघ, काठमाडौं। प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । शुक्रवार हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एपसीहरुको सरुवा गरेका [Read More…]
आजको मौसम पूर्वानुमान: काठमाडौंमा गर्मी बढ्दा, तराईका अधिकांश भू–भागहरूमा हुस्सु र कुहिरो
१२ माघ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको मधेश प्रदेशको [Read More…]
महालक्ष्मी विकास बैंकद्वारा बिजचित्र फोटोग्राफी प्रतियोगिता आयोजना
११ माघ, काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २’ आयोजना गरेको छ । प्रतियोगितामा सुवास श्रेष्ठ प्रथम भएका छन् । [Read More…]
बाँकेमा पाटेबाघ मृत भेटियो
११ माघ, बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका–१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ । आज बिहान गएको गस्ती टोलीले उक्त कोर क्षेत्रमा बाघलाई मृतावस्थामा फेला [Read More…]
वारपार छेडियो सिद्धबाबा सुरुङ, प्रधानमन्त्री ओलीले गरे ‘ब्रेक थ्रु’
११ माघ, काठमाडाैं । सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ। प्रधामन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा सिद्धार्थ राजमार्गको सुरुङ ‘ब्रेक थ्रु’ गरेका हुन्। १ किलोमिटर [Read More…]
सुप्रिम सहकारी ठगी प्रकरण : रविका वकिलले थाले बहस
११ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने [Read More…]
यस्तो छ शिवरात्रीमा आउन लागेको ‘ताण्डवम’को टिजर
११ माघ, काठमाडौं । रङ् संयोजक जुनिक गहतराज निर्देशित फिल्म ‘ताण्डवम’को रोचक टिजर सार्वजनिक भएको छ । शुक्रबार युट्युवमा सार्वजनिक १ मिनेटको टिजरमा फिल्मको कथावस्तुलाई [Read More…]
करेन्ट लागेर एक जनाको मृत्यु
११ माघ, काभ्रेपलाञ्चोक । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पाँचखाल नगरपालिका-११ बाँसकोटेस्थित फर्मग्रो प्रालि बङगुर फर्ममा बत्ती बनाउने क्रममा करेन्ट लागेर सोही [Read More…]
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
११ माघ, चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व [Read More…]
सूर्य नेपाल वेस्टर्न ओपन जारी, निरज शीर्षस्थानमा कायमै
११ माघ, पोखरा । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको चौथोप्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन निरज तामाङ एकस्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहन [Read More…]

