Category: Main Headlines
औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन : स्वास्थ्यमन्त्री
१८ फागुन, इलाम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै [Read More…]
सार्वजनिक स्थानमा फोहर फाल्नेप्रति कठोर बन्दै कामपा
१७ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गराउने भएको छ। कामपा वातावरण विभागका अनुसार कामपा [Read More…]
६ महीनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड
१७ फागुन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महीनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। सूचनाको हक सम्बन्धी [Read More…]
घट्यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोल र ग्यासकाे यथावत
१७ फागुन, काठमाडौँ । आजदेखि नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ [Read More…]
आज यी प्रदेशमा हुनेछ वर्षा र हिमपात
१७ फागुन, काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका [Read More…]
धुलिखेल अस्पतालका मानसिक रोग विभाग प्रमुख डा रिसालसहित ४ चिकित्सक निलम्बित
१६ फागुन, काठमाडौं । धुलिखेल अस्पतालका आवासीय चिकत्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले ४ जना चिकित्सकलाई निलम्बन गरेको छ। अस्पतालका विभागीय प्रमुख [Read More…]
सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
१६ फागुन, दार्चुला । महाकाली नगरपालिका–५ किम्तडीमा सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको [Read More…]
पर्वतारोही पूर्णिमा श्रेष्ठ ‘सद्भावना दूत’ नियुक्त
१६ फागुन, काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई नेपालस्थित फ्रान्सेली दूतावासले ‘सद्भावना दूत’ नियुक्त गरेको छ । आगामी ३ जुनमा अन्नपूर्ण प्रथम हिमालको पहिलो [Read More…]
नुवाकोटमा एकै दिन २ मोटरेबल पुल उद्घाटन
१६ फागुन, काठमाडौं । नुवाकोटमा एकै दिन दुई पक्की मोटरेबल पुल उद्घाटन भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले शुक्रबार नुवाकोटमा ती पुल [Read More…]
नेपाल र जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन् । [Read More…]
नेशनल लाईफको ३८ औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
१६ फागुन, काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनीको ३८औं बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । बार्षिकोत्सवको कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले मातृ नेपाल बालगुह तारकेश्वरलाई [Read More…]
स्मार्ट ट्याबमा पढ्दै रामतुलसी माविका विद्यार्थी
१६ फागुन, रामपुर । कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान छ । विद्यार्थीका हातमा किताब, कापी, कलम होइन, स्मार्ट ट्याब छन् । यसमै विद्यार्थीहरु गुगलबाट नयाँ कुरा [Read More…]
नेपालमा पहिलो पटक क्यानियोइङ उत्सव हुँदै
१६ फागुन, काठमाडौं । नेपालमा पहिलो पटक क्यानियोइङ उत्सव हुने भएको छ । सिन्धुपाल्चोकको गातीमा रहेकाे बोर्डरल्याण्ड इको रिर्सोटको आयोजनामा यही फागुन १६ गतेदेखि १८ [Read More…]
हुम्लामा हिमपात (तस्वीरहरू)
१६ फागुन, हुम्ला । हिमाली जिल्ला हुम्लामा शुत्रबार बिहानदेखि हिमपात सुरू भएको छ । हुम्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिकामा र सदरमुकाममा सिमकोटमा हिमपात भएको हो [Read More…]
देशका अधिकांश भागमा बदली हुने
१६ फागुन, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश [Read More…]
फागुन शुक्ल प्रतिपदा : ग्याल्पो (ग्याल्बो) ल्होसार
१६ फागुन, काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । [Read More…]
६.१ म्याग्निच्युडको भूकम्पले कति क्षति भयो ?
१६ फागुन काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर भएको भूकम्पबाट सामान्य क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार अहिलेसम्म [Read More…]
मनोगत आरोपले हतोत्साही गर्न खोजियो : घिसिङ
१६ फागुन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयले आफूलाई मनोगत आरोप लगाएर हतोत्साही र मानमर्दन गरेको जिकिर गर्नुभएको छ । [Read More…]
मध्यरातमा भूकम्पको धक्का महसुस – अपडेट
१६ फागुन काठमाडौँ । मध्यरातमा भूकम्पको धक्का महसुस । विहान २:५१ मा नेपालमा भूकम्प गएको छ । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको हाे । राती [Read More…]
काठमाडौंमा दुई दिन आगो र इलेक्ट्रोनिक सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने
१५ फागुन, काठमाडौं । आप्सा नेपालले आगो र इलेक्ट्रोनिक सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी आयोजना गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी [Read More…]

