कस्तो रहला आज देश भरको मौसम ?

१८ माघ, काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही [Read More…]

ढिके नुनको प्रयोग बढ्दो

१७ माघ, धनगढी । आयोडिनयुक्त नुन खाँदा स्वास्थ्य समस्या देखिन थालेको भन्दै ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग बढ्न थालेको छ । कैलालीको ग्रामीण क्षेत्रका स्थानीयले [Read More…]

काठमाडौंमा ल्होसारको रमझम [फोटोफिचर]

१७ माघ, काठमाडौँ । सोनाम ल्होछार २८६१ का अवसरमा बिहीबार काठमाडौंमा झाँकीसहितको प्रदर्शनी गरिएकाे छ । सैनिक टुँडीखेलमा तामाङ जातिको पहिचान झल्किने विविध भेषभुषा, सामग्रीहरुसहित [Read More…]

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

१७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो [Read More…]

पूर्वराजा ज्ञानेन्द्र गोरखपुर जाने, उत्तर प्रदेशका मुख्यमन्त्रीसँग भेटवार्ता हुने

१६ माघ, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार भारतको गोरखपुर जाने भएका छन् । उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजा गर्ने जनाइएको छ । पूर्वराजा [Read More…]

जापानमा आत्महत्या गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा

१६ माघ, काठमाडौँ । जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको तर सामान्य वृद्धि देखिएको भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको [Read More…]

प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रस्तुत

१६ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका छन्। मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण [Read More…]

डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु

१६ माघ, डोल्पा । मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा बुधबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । ईल गाउँस्थित बादी सार्कीको घरमा आगलागी हुँदा ७५ [Read More…]

सहिद गेटमा सभापति कपको ट्रफी अनावरण

१६ माघ, काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । आयोजक [Read More…]

सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ : प्रधानमन्त्री

१६ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताएका छन् । राष्ट्रिय सहिद दिवस, २०८१ [Read More…]

दक्षिण कोरियाली विमानमा आगलागी, विमानमा रहेका सबै १७६ जनाको सफल उद्धार

१६ माघ, काठमाडौं । दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको [Read More…]

परराष्ट्रमन्त्री राणा र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता

१६ माघ, काठमाडौं । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका छन् । महावरले बुधबार परराषट्रमन्त्री डा. राणासँग [Read More…]

राष्ट्रिय योजना आयोगद्वारा अनुदान लिन प्रस्ताव माग

१६ माघ, काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२\८३ मा सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव माग गरेको [Read More…]

अमेरिकाले १ हजार ३६५ जना नेपाली निष्कासन गर्ने

१६ माघ, काठमाडौं । अमेरिकी सरकारले अवैध रुपमा बसिरहेको १ हजार ३६५ आप्रवासीलाई घर फर्काउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा बसेका [Read More…]

सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिको निर्वाचन स्थगित

१६ माघ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाले विषयगत समितिको सभापति चयनका लागि तय गरेको निर्वाचन प्रक्रिया स्थगित भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी [Read More…]

काठमाडौं उपत्यकामा आंशिक बदली, अन्य भागमा मौसम सफा रहने

१६ माघ, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम [Read More…]

सामाजिक सञ्जाल कडाइ गर्न सरकारले ल्याएको विधेयकमा के छ ? (विधेयकसहित)

सरकारले सामाजिक सञ्जाल नियमन गर्न विधेयक ल्याएको छ । सो विधेयक संसदमा दर्ता भएको छ । विधेयक राष्ट्रियसभामा अगाडि बढ्नेछ । विधेयकले सामाजिक सञ्जालको दुरुपयोग [Read More…]

सगरमाथा क्षेत्रमा प्रवेश गर्ने सडकमा गाउँपालिकाले तोक्यो चर्को सेवा शुल्क

१५ माघ, काठमाडौं । सगरमाथा क्षेत्र प्रवेश गर्ने सडकमा खुम्बु पासाङल्हामु गाउँपालिकाले चर्को सेवा शुल्क तोकेको छ । गाउँपालिकाले सूचना जारी गर्दै सडक मर्मत सम्भार [Read More…]

नेपाल–भारतले गरे भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगति समीक्षा

१५ माघ, काठमाडौं । नेपाल र भारतले नेपालमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगति समीक्षा गरेका छन् । १२ वैशाख २०७२ मा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त संरचना [Read More…]

आवासीय चिकित्सकले गरे चिकित्सा शिक्षा आयोग घेराउ

१५ माघ, काठमाडौं । सरकारले मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता लागू नगरेपछि आवासीय चिकित्सकले चिकित्सा शिक्षा आयोग घेराउ गरेको छन् । आवासीय चिकित्सकले सरकारले [Read More…]