उद्योगपति शेखर गोल्छा फिल्म निर्माणमा, ‘परान’मा नीर शाहसहितका कलाकार

०९ माघ, काठमाडौं । उद्योगपति शेखर गोल्छाले फिल्म निर्माण गर्ने भएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले निर्माण गर्ने फिल्म ‘परान’को औपचारिक घोषणा गरियो [Read More…]

सिमकोटमा खानेपानीको समस्या

०९ माघ, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा यति बेला खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिकाको पालिका केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले [Read More…]

पूर्वमन्त्री बानियाँ र भारतका लागि नेपाली राजदूत डा. शर्माबीच भेटवार्ता

०९ माघ, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति एवं पूर्वगृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माबीच भेटवार्ता भएको छ [Read More…]

डिसहोमको इन्टरनेट सेवामा आकर्षक अफर

०९ माघ, काठमाडौं । डिसहोमले आफ्नो इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ । वार्षिक इन्टरनेट सेवा लिएका ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरिएको कम्पनीले [Read More…]

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा अर्जुन पोखरेल नियुक्त

०९ माघ, काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा अर्जुन पोखरेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले प्राधिकरणको अध्यक्षमा भूमि व्यवस्था, सहकारी [Read More…]

प्रहरीले काठमाडौं ल्याउने क्रममा बाटोबाटै भागेका नाइजेरियन नागरिक समातिए

०९ माघ, काठमाडौं । भोजपुरबाट काठमाडौं ल्याउँदै गर्दा बाटोबाटै भागेका नाइजेरियन नागरिक पक्राउ परेका छन् । भोजपुरबाट मंगलबार काठमाडौं ल्याउँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, अधेरी [Read More…]

१६ किलो शंकास्पद वस्तुसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

०९ माघ, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । त्यो वस्तु लागूऔषध हुनसक्ने शंका [Read More…]

कालीगण्डकी कोरिडोरको मार्फाखोलामा बन्यो मोटरेबल पुल, गुड्न थाले गाडी   

०९ माघ, म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ । [Read More…]

सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं : गृहमन्त्री

०९ माघ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन् । सशस्त्र प्रहरी दिवसको [Read More…]

मध्यपहाडी लोकमार्गले सहज बन्दै तेह्रथुमका स्थानीयको दैनिकी

०९ माघ, तेह्रथुम । कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले सुगम बनाउन थालेको छ । लोकमार्गको कूल लम्बाई एक हजार आठ सय ७९ [Read More…]

नेपाल-अमेरिका एकता समाजको अध्यक्षमा अर्जुन पौडेल

०९ माघ, क्यालिफोर्निया । नेपाल अमेरिका एकता समाजको अध्यक्षमा अर्जुन पौडेल चयन भएका छन् । क्यालिफोर्नियाको लस एन्जल्समा सक्रिय समाजको साधारण सभाबाट पौडेल अध्यक्षमा चयन [Read More…]

पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन

०९ माघ, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा दर्शन गर्न आउने भक्तजनबाट एक करोड ३० लाख २४ हजार ४५६ भेटी र [Read More…]

रुपन्देहीमा न्यायाधीश योगीको इजलासमा रविको बयान सुरु

०९ माघ, बुटवल । रुपन्देही जिल्ला अदालतमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । लामिछानेविरुद्धको सुप्रिम सहकारी ठगीको [Read More…]

सरकारीको बिरामीको चाप घटाउन मन्त्री पौडेलद्वारा सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव

०९ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सरकारी लगानीका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरुसँग सहकार्य प्रस्ताव गरेका छन् [Read More…]

मकवानपुर ट्राफिकले छ महिनामा सङ्कलन गर्यो एक करोड ३२ लाख राजस्व

०९ माघ, काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा वृद्धि भएको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी [Read More…]

चितवनको कृषि विश्वविद्यालयमा ३ डीन नियुक्त

०९ माघ, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तीन वटा संकायमा डीन नियुक्त गरिएको छ । विश्वविद्यालय कार्यकारी परिषद्ले कृषि संकायको डीनमा प्रा.डा. [Read More…]

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

०९ माघ, बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियनले आयोजना गरेको [Read More…]

आइसिएफसि फाइनान्सको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

०९ माघ, काठमाडौँ । आइसिएफसि फाइनान्स लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ [Read More…]

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

०९ माघ, काठमाडौँ । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो [Read More…]

गैँडाको आक्रमणबाट मृत्यु

०९ माघ, काठमाडौं । गैँडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको हो। ६ दिनअघि गैँडाको आक्रमणमा [Read More…]