विदेशिने कामदारको संख्या दिनानुदिन बढ्दै, स्वदेश फर्काउने सरकारको वाचा कहाँ पुग्यो ?

०३ भाद्र, काठमाडौँ। स्वदेशमै रोजगारी सिर्जना गर्ने र विदेशमा रहेका नेपालीलाई फर्काउने वाचा गरेर निर्वाचनमा गएको रास्वपाले दुई सरकार बनाएको पनि चार महिना भैसकेको छ [Read More…]

आज राष्ट्रिय सूचना दिवस : नागरिकको सूचनाको हक कार्यान्वयनमा जोड

०३ भाद्र, काठमाडौँ। नागरिकको सूचनाको हक कार्यान्वयनको स्मरणमा आज (बुधबार) देशभर राष्ट्रिय सूचना दिवस मनाइँदैछ। नेपालमा प्रत्येक वर्ष भदौ ३ गते राष्ट्रिय सूचना आयोगको आयोजनामा [Read More…]

कुन सहरमा वर्षाको सम्भावना कति ?

०३ भाद्र, काठमाडौँ । आज बुधबार दिउँसो र राति देशका अधिकांश सहरमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान [Read More…]

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

०२ भाद्र, काठमाडौँ । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । नेपाली सेनाको [Read More…]

जग्गा हदबन्दीले रोकियो २ हजार घर-अपार्टमेन्ट तथा घडेरीको कारोबार, २ खर्बको सम्पत्ति अड्कियो

घर किन्ने उपभोक्तासम्म पुग्यो जग्गा हदबन्दीको असर : विष्णु घिमिरे ०२ भाद्र, काठमाडौँ । जग्गाको हदबन्दीसम्बन्धी कानुनी जटिलता लामो समयदेखि रियल इस्टेट व्यवसायीको समस्या बनेको [Read More…]

चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

०२ भाद्र, काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन ‘भाटभटेनी सुपरस्टोर’ आजबाट चौबिसै घण्टा खुल्ने भएको छ । भाटभटेनीले भक्तपुर राधेराधेस्थित सुपरस्टोर आजबाट चौबिसै [Read More…]

संरक्षणको पर्खाइमा फर्पिङ (तस्बिरहरू)

०१ भदौ, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ४१औँ वार्षिकोत्सव मनाइरहँदा नेपालको विद्युत् विकासको इतिहास भने एक शताब्दीभन्दा लामो यात्रासँग जोडिएको छ । नेपालमा आधुनिक [Read More…]

आजदेखि डिलर तथा बिक्रेतामार्फत ग्यास बिक्री, आयातमा रेकर्ड भए पनि अभाव कायमै

०१ भदौ, काठमाडौँ । खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले आज भदौ १ देखि ग्यास उद्योगका आधिकारिक डिलर तथा बिक्रेतामार्फत नियमित [Read More…]

आज नाग पञ्चमी पर्व मनाइँदै

०१ भदौ, काठमाडौँ । नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष [Read More…]

आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

०१ भदौ, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर [Read More…]

वीरगन्ज नाकाबाट १० अर्ब २२ करोडको दलहन आयात

३१ साउन, वीरगंज । मुलुकको प्रमुख व्यापारिक स्थल नाका वीरगन्जबाट गत आर्थिक वर्षमा १० अर्ब २२ करोड रुपैयाँभन्दा बढीको दलहन आयात भएको छ । भारत [Read More…]

आज काठमाडौंका ७ स्थानबाट एलपी ग्यास बिक्री हुने, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

३१ साउन, काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौं उपत्यकामा आज (आइतबार) पनि विभिन्न ७ स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण [Read More…]

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

३१ साउन, काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा [Read More…]

८ घण्टापछि मुग्लिन-काठमाडौं सडक सञ्चालनमा

८ घण्टा लगाएर पहिरो पन्छाएसँगै आइतबार बिहान सवा ६ बजेपछि सडक सञ्चालनमा आएको हो । ३१ साउन, काठमाडौं । मुग्लिन-काठमाडौं सडक दुईतर्फी सञ्चालनमा आएको छ [Read More…]

जाजरकोटको रिसाङ पहिरो : एक जनाको मृत्यु, ७ घाइते, ३ बेपत्ता

सात जना घाइते, जाजरकोटको भेरी नगरपालिका–२ का विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् [Read More…]

प्रधानमन्त्री कार्यालयको डिजिटल सिस्टममा ‘लाइभ ह्याकिङ’ हुँदै, ह्याक गर्न सक्नेलाई कदरपत्र र पुरस्कार

३० साउन, काठमाडौँ। सरकारी डिजिटल प्रणालीको सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रत्यक्ष सहभागितामा ‘लाइभ ह्याकिङ’ कार्यक्रम आयोजना हुने भएको छ साइबर सुरक्षा [Read More…]

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : सर्वसाधारणका लागि खुला गरिँदै

३० साउन, काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग चाँडै सर्वसाधारणका लागि खुला हुँदै छ । साउन दोस्रो साता उद्घाटन भएको सो सुरुङमार्ग अहिले एम्बुलेन्सलगायतका आकस्मिक तथा आपत्कालीन सवारीका [Read More…]

भदौदेखि आन्दोलनको कार्यतालिका ल्याउँदै शिक्षक महासंघ

पहिलो चरणमा प्रचारात्मक तथा शान्तिपूर्ण दबाबमूलक विरोधका कार्यक्रम ३० साउन, काठमाडौँ । शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै नेपाल शिक्षक महासंघ [Read More…]

पन्ध्र जनामा औलो रोगको सङ्क्रमण

३० साउन, चितवन । गत आर्थिक वर्षमा जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो (मलेरीया)को समस्या देखिएको छ । तीन हजार ४१५ [Read More…]

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

३० साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा [Read More…]