Browsing Category

Entertainment

फागुन १८ मा हुने महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री बारा आउने

११ फागुन, बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिकामा जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल बारा आउने भएका छन्। पहिले…

रनिङ शिल्ड दोहोरीमा मध्य कोटेश्वर-बानेश्वर समिति पहिलो

०९ फागुन, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा धादिङको चरौंदीमा सातौं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ४८ समूहले…

१३ बुँदे घोषणापत्र जारी गर्दै चलचित्र पत्रकार संघको राष्ट्रिय भेला सम्पन्न

०९ फागुन, काठमाडौं । चलचित्र पत्रकार संघको राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला हेटौंडामा सम्पन्न भएको छ । भेलाले १३ बुँदे हेटौंडा घोषणापत्र जारी गरेको छ । भेला समापन गर्दै…

धमाधम ‘वर्ल्ड टुर’को घोषणा गर्दै ब्याण्ड

०८ फागुन, काठमाडौं । सन् २०२४ सुरु भएसँगै चर्चित नेपाली सांगीतिक समूह र गायकले ‘वर्ल्ड टुर’को घोषणा गर्न थालेका छन् । कन्सर्टको लाइनअप हेर्दा नेपाली डायस्पोरा यो वर्ष संगीतमय हुने देखिएको छ…

महोत्सवमा गायक बमको धमाकेदार प्रस्तुति

०६ फागुन, तुलसीपुर । तुलसीपुर महोत्सव–२०८० मा आइतवार दर्शकहरुले १० बजेदेखि नै मनोरञ्जन गरे । अधिकांश चर्चित कलाकारहरुको प्रस्तुति भएको हुँदा दर्शकले भरपुर मनोरञ्जन लिने अवसर पाएको महोत्सव…

‘ म्यूजिक फर हार्मोनी ’ हुने

०५ फागुन, नेपालगंज । यही फागुन २६ गते शनिवार नेपालगंजमा ‘ म्यूजिक फर हार्मोनी ’ ( सद्भावका लागि संगीत ) कार्यक्रम हुने भएको छ । अन्तरालको व्यवस्थापनमा गर्न लागिएको नेपाल कल्चर फेस्टिवलको…

क्लोजअप नेपालद्वारा नजिक आउ वेब सिरिजको अन्तिम भाग सार्वजर्वनिक

०४ फागुन, काठमाडौं । क्लोजअप नेपालले ‘भ्यालेन्टाइन्स डे’ को दिनमा नजिक आउ वेबसिरिजको अन्तिम भाग सार्वजर्वनिक गरेको छ। क्लोजअप नेपालले भ्यालेन्टाइन्स डे’ को अवसरलाई लक्षित गरी निरन्तरता…

प्रिज्मा टीभीको प्रशारण सुरु, सिरिज मात्रै प्रशारण हुने

०३ फागुन, काठमाडाैं । नेपाली आकासमा प्रिज्मा टेलिभिजन संचालनमा आएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा टेलिभिजनको प्रशारण सुरु भएको जानकारी दिइएको हो । यो टेलिभिजनबाट सिरिज मात्रै…

वर्ल्ड गभर्मेन्ट समिटमा शाहरुख खानले भने- म लिजेन्ड होइन, बन्ड हुँ

०३ फागुन, काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान बुधबार ‘वर्ल्ड गभर्मेन्ट समिट’ विश्व सरकार शिखर सम्मेलनको मञ्चमा देखिए । यूएईको दुबईमा भइरहेको यो ग्लोबल इभेन्टमा शाहरुखले आफ्नो ट्रेडमार्क…

हलिउड फिल्म ‘ओपेनहाइमर’ फेम्ड अमेरिकी लेखक काई बर्ड काठमाडौंमा

०१ फागुन, काठमाडौं । विश्वचर्चित हलिउड फिल्म ‘ओपेनहाइमर’ फेम्ड लेखक तथा पुलित्जर पुरस्कार विजेता काई बर्ड नेपाल आइपुगेका छन् । सोमबार काठमाडौं आइपुगेका उनले फागुन ३ देखि ७ गतेसम्म पोखरामा…

जन्मदिनमा ‘बाँध न मलाई’ भन्दै शाह

२६ माघ, काठमाडौं । गायिका रेखा शाहले आफ्नो जन्मदिनमा नयाँ गीत ‘बाँध न मलाई’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । ‘सिमसिमे पानीमा’ गीतबाट नेपाली सांगीतिक क्षेत्रमा ख्याति कमाएकी शाहले आफ्नो…

पुरस्कार लिनै सङ्कोच

२४ माघ, काठमाडौँ । आफ्नो जमानामा निरन्तर पुरस्कारको सूचीमा पर्नुहुने सङ्गीतकार शम्भुजित बाँस्कोटा अहिले दिइने पुरस्कार लिन सोधखोज गर्नुहुन्छ । संस्थाको उद्देश्य, आफूलाई पुरस्कार दिनुपर्ने…

कन्सर्टका लागि काठमाडौं आउँदै बलिउड गायक आतिफ असलम

२३ माघ, काठमाडौं । सांगीतिक प्रस्तुतिका लागि चर्चित पाकिस्तानी तथा बलिउड गायक आतिफ असलम नेपाल आउने भएका छन् । आगामी चैत ३० गते नेपाली नयाँवर्षको पूर्वसन्ध्यामा उनले काठमाडौंको हायात…

धुम्बाराहीमा नेपाल कै पहिलो पारिवारिक मनोरन्जन पार्क

२३ माघ, काठमाडाैं । काठमाण्डौ धुम्बाराहीमा नेपाल कै पहिलो पारिवारिक मनोरन्जन पार्कको सुरुवात भएको छ। करिव १ महिना अगाडी देखि संचालनमा आएको उक्त पार्कको औपचारिक उद्घाटन अभिनेत्री प्रियंका…

देशभरका फिल्म हल आज बन्द

२२ माघ, काठमाडाैं । आज देशभरका फिल्म हल बन्द हुने भएका छन् । सरकारले अव्यावहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो । मूल्य अभिवृद्धि करबाहेक अन्य…

उपाधि दावेदार मानिएकी मेनुका ‘इण्डियन आइडल’बाट बाहिरिइन्

२२ माघ, काठमाडौं । उपाधि दावेदार मानिएकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को टप १० बाट बहिरिएकी छन्। आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो। मेनुकाले पनि…

गायक तथा अभिनेता कोसिस क्षेत्रीले गरे प्रेमिका सन्ध्यासँग विवाह

२१ माघ, काठमाडौं । अभिनेता तथा गायक कोसिस क्षेत्रीले प्रेमिका सन्ध्या ढुंगानासँग विवाह गरेका छन् । हेटौंडा स्थायी घर भएका उनले माघ १७ गते लगनगाँठो कसेका हुन् । एक वर्ष पहिले यो जोडीले…

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुन २०देखि

२० माघ, काठमाडौं । नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण २०२४ जुन २० देखि २३ सम्म हुने भएको छ। अमेरिकाको मेरील्याण्ड राज्य तथा वासिङ्गटन डिसी महानगर क्षेत्रमा…

‘पोएट आइडल’मा निर्णायक बस्दा आलोचित भएपछि केकी भन्छिन्–‘सबैको सम्मान गर्छु’

१८ माघ, काठमाडौं । नायिका केकी अधिकारी कविता प्रस्तुत गरिने रियालिटी शो ‘पोएट आइडल’मा निर्णायकको रुपमा छनोट भइन् । पहिलो सिजनमा नायिका सुरक्षा पन्तले सम्हालेको निर्णायकको जिम्मेवारी यसपटक…

फिल्म निर्माण बढेसँगै नायिकाहरुको व्यस्तता पनि बढ्यो

१७ माघ, काठमाडाैं । यो बर्ष रिलिजमा आउने फिल्मको संख्यामा केही कमी आएतापनि आउँदो बर्ष नेपाली फिल्म रिलिजका लागि ठूलै भिडन्त हुने देखिएको छ । आउँदो बर्ष हिट फिल्मका सिक्वेलदेखि स्टार…