Browsing Category

Entertainment

उपाधि दावेदार मानिएकी मेनुका ‘इण्डियन आइडल’बाट बाहिरिइन्

२२ माघ, काठमाडौं । उपाधि दावेदार मानिएकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को टप १० बाट बहिरिएकी छन्। आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो। मेनुकाले पनि…

गायक तथा अभिनेता कोसिस क्षेत्रीले गरे प्रेमिका सन्ध्यासँग विवाह

२१ माघ, काठमाडौं । अभिनेता तथा गायक कोसिस क्षेत्रीले प्रेमिका सन्ध्या ढुंगानासँग विवाह गरेका छन् । हेटौंडा स्थायी घर भएका उनले माघ १७ गते लगनगाँठो कसेका हुन् । एक वर्ष पहिले यो जोडीले…

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुन २०देखि

२० माघ, काठमाडौं । नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण २०२४ जुन २० देखि २३ सम्म हुने भएको छ। अमेरिकाको मेरील्याण्ड राज्य तथा वासिङ्गटन डिसी महानगर क्षेत्रमा…

‘पोएट आइडल’मा निर्णायक बस्दा आलोचित भएपछि केकी भन्छिन्–‘सबैको सम्मान गर्छु’

१८ माघ, काठमाडौं । नायिका केकी अधिकारी कविता प्रस्तुत गरिने रियालिटी शो ‘पोएट आइडल’मा निर्णायकको रुपमा छनोट भइन् । पहिलो सिजनमा नायिका सुरक्षा पन्तले सम्हालेको निर्णायकको जिम्मेवारी यसपटक…

फिल्म निर्माण बढेसँगै नायिकाहरुको व्यस्तता पनि बढ्यो

१७ माघ, काठमाडाैं । यो बर्ष रिलिजमा आउने फिल्मको संख्यामा केही कमी आएतापनि आउँदो बर्ष नेपाली फिल्म रिलिजका लागि ठूलै भिडन्त हुने देखिएको छ । आउँदो बर्ष हिट फिल्मका सिक्वेलदेखि स्टार…

अमेरिकी सेनाको भूमिकामा देखिए अभिनेता दयाहाङ राई

१७ माघ, काठमाडौं । अभिनेता दयाहाङ राईले उनको आगामी फिल्म ‘भूठान’मा अमेरिकी सेनाको भूमिकामा अभिनय गरेका छन् । फिल्म छायांकनको इण्ड-कल्यापबारे जानकारी दिन निर्माताले बुधबार सार्वजनिक गरेको…

आउँदो सोमवार देशभरका चलचित्र हल बन्द हुने

१७ माघ, काठमाडाैं । यही माघ २२ गते देशभरका चलचित्र हल बन्द हुने भएका छन् । सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै हल संचालकले आउँदो सोमवार मुलुकभरका चलचित्र हलहरू बन्द गर्ने…

कलाकारले चुरोट र मदिराको विज्ञापनमा खेल्नुहुँदैन : भुवन केसी

१५ माघ, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक…

मेनुका पौडेलले प्राप्त गरिन् आँखा देख्ने एआई जडित चस्मा

१५ माघ, काठमाडौँ । इन्डियन आइडलमा प्रतिस्पर्धा एकपछि अर्को गर्दै चर्चा र सफलता हात पारिरहेकी गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् ।…

देउवा पुत्रको बिहेमा खादा माला निषेध, आर्मी अफिसर्स क्लबमा पार्टी

१४ माघ, काठमाडौं । देउवा पुत्रको बिहे माघ २१ गते बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुनेछ भने भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ । उक्त भोटमा राष्ट्रपति,…

रिम्पोछेहरुसँगै लुम्बिनीमा हलिउड अभिनेता जेट्ली

१२ माघ, काठमाडौँ । हलिउड स्टार जेट्ली बुद्धको जन्मभूमि लुम्बिनीमा रहेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा बिहीबारदेखि शुरु भएको प्राणीधान मोन्लाम पूजामा सहभागी हुन उनी नेपाल आएका हुन् । …

सिनेमा हलहरुमा नेपाली फिल्मको खडेरी

०५ माघ, काठमाडाैं । आज शुक्रबारदेखि ‘हनुमान’ नामक साउथको हिन्दी डब फिल्म नेपालमा रिलिज भएको छ । गत साता नै भारतमा रिलिज भएको यो फिल्मलाई लोकप्रियता देखेर नेपाली वितरकले नेपाल भित्र्याएका…

ग्रामी अवार्डमा दुआ लिपा, बिली एलिस र ओलिभिया रोड्रिगोले प्रस्तुति दिने

०३ माघ, काठमाडौं । विश्व संगीतको सर्वोच्च अवार्ड मानिने ग्रामी आयोजना हुन अब केही साता मात्र बाँकी छ । ६६ औं संस्करणको यो अवार्डका लागि पहिलो चरणमा प्रस्तुति दिने पर्फमरको नाम सार्वजनिक…

नेपाली फिल्ममा विदेशी लगानी भित्र्याउने पहल भइरहेको छ – अध्यक्ष भुवन केसी

०२ माघ, काठमाडाैं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासका लागि विदेशी लगानी भित्र्याउनु पर्ने बताएका छन् । स्वदेशी फिल्म निर्माणमा विदेशी लगानी भित्रियो भने मात्र…

‘डंकी’को हालसम्मको कमाइ ४ सय ६० करोड

०२ माघ, काठमाडौं । शाहरुख खान र तापसी पन्नु अभिनित फिल्म ‘डंकी’ रिलिज भएको एक महिना पूरा हुँदैछ। यो फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ। फिल्मले घरेलु बक्स अफिसमा राम्रो…

साइको थ्रिलर ‘म्याउँ’ बन्ने

०१ माघ, काठमाडौं ।अभिनेताद्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली चलचित्र ‘म्याउँ’ बन्ने भएको छ। माघे सक्रांतीको अवसर पार्दै यसको प्रथम भाग घोषणा गरिएको छ। अनुपको…

विनोद राई बने ‘द भ्वाइस अफ नेपाल सिजन ५’ का विजेता

२८ पुस, काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को उपाधि विनोद राईले जितेका छन् । टिम मिलन नेवारबाट फाइनलमा प्रवेश गरेका उनले उपाधिसँगै २० लाख नगद प्राप्त गरेका छन् । …

‘मिस युनिभर्समा नेपाल टप ५ मा पुगेमा आफूलाई नेपाली संस्कृतिको हिस्सा मान्नेछु’

२७ पुस, काठमाडौं । मिस युनिभर्स नेपालको स्वामित्व लिएपछि पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा ग्लोबल ग्ल्यामर भेन्चरले एउटै कुरामा पटक–पटक जोड दियो । त्यो हो, हामी नेपाललाई मिस युनिभर्सको टप…

चलचित्र सम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा पेस हुन्छ: मन्त्री शर्मा

२७ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनमा चलचित्र सम्बन्धी विधेयक पेस गर्ने तयारी भएको बताएकी छिन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र…

हलमा लागे तीन नेपाली र दुई भारतीय फिल्म

२७ पुस, काठमाडौं । शुक्रबार नेपाली हलमा पाँच फिल्म रिलिज भएका छन् । जसमा कथानकदेखि वृत्तचित्रसम्म छन् । दर्शकलाई रुचिअनुसारका जनरामा फिल्म हेर्ने सुविधा यो साता उपलब्ध छ । तीन नेपाली…