आयल निगमले भन्यो- ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत, काठमाडाैँ। नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले गरेको शनिबार र आइतबार बिदा दिने निर्णयलाई [Read More…]

साना तथा मझौला उद्यमीलाई आठ अर्ब कर्जा दिइँदै

२१ चैत, काठमाडौँ । कोशी प्रदेशका साना तथा मझौला उद्यमीको वित्तीय पहुँच वृद्धि गर्न र व्यवसाय विस्तारका लागि आवश्यक पुँजी उपलब्ध गराउन कोशी प्रदेश सरकारले [Read More…]

बीवाईडीको सबैभन्दा सानो इलेक्ट्रिक कार ‘एट्टो १’ सार्वजनिक, ५ सेकेन्डमै ५० को रफ्तार !

२० चैत, काठमाडौँ । चिनियाँ इलेक्ट्रिक सवारी उत्पादक कम्पनी बीवाईडीले थाइल्याण्डमा आयोजना भइरहेको ‘बैंकक अन्तर्राष्ट्रिय मोटर शो २०२६’ को अवसर पारेर आफ्नो सबैभन्दा सानो ईभी [Read More…]

एप्पल कारप्लेमा अब च्याटजीपीटीसँग कुरा गर्न सकिने

२० चैत, काठमाडौँ । एप्पलले गत हप्ता आईओएस २६.४ जारी गर्दै कारप्लेमा तेस्रो–पक्ष एआई च्याटबटहरूको लागि समर्थन प्रस्तुत गरेको थियो। उक्त च्याटबटहरूका प्रदायकहरूले यो नयाँ [Read More…]

एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर २०० रुपैयाँ कट्यो

२० चैत, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पछिल्लो पटक मूल्य वृद्धि गरेको एक सातामै निगमले आज मध्यरातदेखि लागू हुने [Read More…]

अझै पनि हाइड्रोजन फ्युल सेल प्रविधिलाई अघि बढाउने प्रयासमा टोयोटा; डेमलर र भोल्भोसँग सहकार्य गर्ने

१९ चैत, काठमाडौँ । टोयोटा अझै पनि हाइड्रोजन फ्युल सेल प्रविधिलाई अघि बढाउने प्रयासमा रहेको छ। कम्पनीले फ्युल सेल प्रविधिमा काम गर्न डेमलर र भोल्भोसँग [Read More…]

अब आयल निगमका सबै आर्थिक कारोबार डिजिटल माध्यमबाट

१८ चैत, काठमाडौँ । नेपाल आयल निगमले आगामी वैशाखदेखि सबै आर्थिक कारोबार डिजिटल माध्यमबाट गर्ने भएको छ । सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा समावेश [Read More…]

भोलिदेखि रसुवागढी नाका बन्द हुने

१७ चैत, काठमाडौँ । नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक रसुवागढी नाका १५ दिन बन्द हुने भएको छ । यो नाका जोड्ने स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड स्तरोन्नति गर्नका लागि [Read More…]

वीरगञ्ज नाकाबाट सात महिनामा ६६ अर्ब ४८ करोडको सामान निर्यात

१६ चैत, काठमाडौँ । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रू ६६ अर्ब ४८ करोड मूल्य बराबरका सामान निर्यात भएको छ । गत आवको [Read More…]

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

१२ चैत, तनहुँ । जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन्। यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा उत्पादित महको अन्तर्राष्ट्रिय [Read More…]

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

१२ चैत, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा समान [Read More…]

होटेल वर्गीकरणमा नयाँ मापदण्ड ल्याइने

११ चैत, काठमाडौँ । सरकारले होटेल तथा रिसोर्टको स्तर वर्गीकरणसम्बन्धी नयाँ मापदण्ड ल्याउने भएको छ । हाल जारी रहेको होटेल, रिसोर्ट, पर्यटक लज, मोटेल तथा [Read More…]

आयात बढ्दा पनि ग्यास अभाव कायमै

११ चैत, काठमाडौँ । खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु [Read More…]

सुदूरपश्चिममा वन व्यवस्थापनको नीतिगत अन्योल : करोडौँको काठ जङ्गलमै कुहिँदै

०९ चैत, कैलाली । विसं २०७७ सालमा ‘वैज्ञानिक वन व्यवस्थापन’ कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा फसेका छन्। वन [Read More…]

इन्धन र कोइलाको मूल्यवृद्धिसँगै महँगियो इँटा

०९ चैत, विराटनगर । अन्तर्राष्ट्रिय बजारमा इन्धन र कोइलाको मूल्यमा भएको अत्यधिक वृद्धिसँगै नेपालमा इँटाको मूल्य ह्वात्तै बढेको छ । निर्माणको मुख्य सामग्री इँटाको भाउ [Read More…]

आईपीओ निष्कासन प्रक्रियामा शंकास्पद विवरण ‘स्क्रिनिङ’ गर्न मापदण्ड 

०९ चैत, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले साधारण सेयर निष्कासन (आईपीओ) प्रक्रियामा कमजोर वित्तीय अवस्थालाई पनि सबल देखाउने प्रवृत्तिमा नियन्त्रण गर्ने भएको छ । बोर्डले [Read More…]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

०९ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ [Read More…]

नाडामा २९ सदस्यीय नयाँ कार्य समिति

महासचिवमा मिलनबाबु मल्ल ०८ चैत, काठमाडौँ । नाडा अटो मोबाइल्स एसोसियसन अफ नेपापलमा २९ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार [Read More…]

झापामा ८ महिनामा ७१७ घरेलु तथा साना उद्योग थपिए

०६ चैत, झापा । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म जिल्लामा सात सय १७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । [Read More…]

निर्देशित कर्जामा राष्ट्र बैंक लचक, कर्जा सीमा ५ प्रतिशत बिन्दु घट्यो

०३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएका/निर्देशित कर्जाको सीमा घटाएको छ । निर्देशित कर्जाका कारण बैंकहरूमा डिफल्ट दर बढेको गुनासो बढेपछि केन्द्रीय बैंकले कर्जा [Read More…]