Browsing Category

Business

राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ३५ करोड थान नोट छपाई गर्दै

१० वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ३५ करोड थान नोट छपाई गर्ने भएको छ । केन्द्रीय बैंकले नोट छपाई गर्नका लागि टेण्डर आह्वान गरेको हो । राष्ट्र बैंकको मुद्रा…

कर्णाली डेभलपमेन्ट बैंकको नाफा ६६.१९% बढ्यो, २ करोड ८८ लाख आर्जन

१० वैशाख, काठमाडाैं । कर्णाली डेभलपमेन्ट बैंकको खुद नाफा ६६.१९ प्रतिशतले बढेको छ । कर्णालीले २ करोड १२ लाख रुपैयाँ इम्पेयरमेन्ट रिभर्सल गरेपछि खुद नाफामा उच्च सुधार भएको हो । बैंकले चालु…

नेप्सेसँगै कारोबार रकम घट्यो, फाइनान्समा उच्च गिरावट

१० वैशाख, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १९६९ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा १५.४१ अंक घटेको हो । दिनभर कुल २ अर्ब ५ करोडको कारोबार भयो । हिजो २ अर्ब २६ करोडको…

देशको व्यापारघाटा साढे १० खर्बः आयात ३ प्रतिशत, निर्यात ४ प्रतिशतले घट्यो

१० वैशाख, काठमाडौं । चालू आर्थिक वर्ष (२०८०/०८१) को चैत मसान्तसम्म (९ महिनामा) कूल १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार विभागले जनाएको छ। गत…

माथिल्लो अरुण र दूधकोशीको सुरुङ खन्न पनि टिबिएम प्रयोग गर्ने तयारी

१० वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण र छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने…

नेप्सेमा ३५ लाख ७७ हजार कित्ता बोनस सेयर सूचीकृत

१० वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार ३५ लाख ७७ हजार १०५ दशमलव ९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०७९–८० को…

अरुण भ्याली हाईड्रोपावरले २० लाख कित्ता सेयर लिलामीमा बिक्री गर्दै

१० वैशाख, काठमाडाैं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाममा बिक्रीमा ल्याएको छ । कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद…

भारतद्वारा नेपालगन्जमा निर्माण गरिएको आइसीपी नेपाललाई हस्तान्तरण

१० वैशाख, काठमाडाैं । उद्घाटन भएको करिब एक वर्षपछि भारत सरकारले नेपालगन्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी ९आइसीपी० नेपाललाई हस्तान्तरण गरेको छ । गत जेठ २० गते नेपालका प्रधानमन्त्री…

हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त

१० वैशाख, काठमाडाैं । हिमालयन बैंकको सीईओमा आशोक राणा पुनः नियुक्त भएका छन्। चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई सिईओमा पुनः नियुक्त गरेको हो । २०८१ साल वैशाख ९…

सोमबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घट्यो

१० वैशाख, काठमाडाैं । सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ घटेको छ । आइतबार स्थिर रहेको सुनको भाउ आज ११ सय रुपैयाँले घटेको हो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८…

ह्वाइट लोटस पावरले १२ करोडको आईपीओ जारी गर्ने

०९ वैशाख, काठमाडाैं । ह्वाइट लोटस पावर लिमिटेडले आफ्नो जारी पूँजीको २६% अर्थात प्रतिशेयर अंकित मुल्य एक सय रुपैयाँ दरका १२ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना…

कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा रकम भुक्तानी

०९ वैशाख, काठमाडौं । कुमारी बैंक लिमिटेडले १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत कावासोती नगरपालिका-२ का लक्ष्मी पाण्डे र उनका…

सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

०९ वैशाख, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमका बीच…

सेयर बजार दोहोरो अंक बढ्यो, बैंकिङ सूचक घट्यो

९ वैशाख, काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकमा बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा १२.२९ अंकले नेप्से बढेको हो । सो वृद्धिपछि नेप्से १९८४ अंकमा कायम भएको छ । कुल २ अर्ब २६ करोड…

नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न

०९ वैशाख, काठमाडाैं । नेक्सजेन म्यानेजमेन्टले योंग इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बानेश्वरको आनन्दभुमि बिजनेस सेन्टरमा शनिबार आयोजित कार्यक्रममा युवाहरूको ब्यापक सहभागिता…

प्रभु बैंकको नयाँ सञ्चालकमा अंगिरमान सिंह र तारा मानन्धर

०९ वैशाख, काठमाडाैं । प्रभु बैंकको नयाँ सञ्चालकमा अंगिरमान सिंह र तारा मानन्धर चयन भएका छन् । दुबै सदस्य संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समिति सदस्य नियुक्त भएका हुन् । बैंकमा…

उद्योग व्यवसायी महासंघको अध्यक्षमा सापकोटा

०९ वैशाख, काठमाडाैं । नेपाल कम्यूनिष्ट पार्टी एमालेको भातृसंगठनको रुपमा रहेको नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भगिरथ सापकोटा चयन भएका छन् । पर्यटन व्यवसायी सापकोटा यसअघि दुई…

आइतबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

०९ वैशाख, काठमाडाैं । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ स्थिर रहेको छ । आइतबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुनको मूल्य शुक्रबार…

मासिक सवा खर्ब व्यापार घाटा व्यहोर्दै मुलुक, नौ महिनामा साढे १० खर्ब

०९ वैशाख, काठमाडाैं । चालू आर्थिक वर्ष २०८०/८१ को नौ महीना अर्थात चैतसम्ममा मुलुकको व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ नाघेको छ । फागुन महिनासम्म ९ खर्ब २९ अर्ब ६० करोड ५२…

अमेरिकी संसदबाट वैदेशिक सहायतासम्बन्धी प्याकेज पारित, युक्रेनले ६१ अर्ब पाउने

०९ वैशाख, वाशिङटन । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बहुप्रतिक्षित वैदेशिक सहायतासम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ। यसअन्तर्गत रुससँग युद्ध लडिरहेको युक्रेनलाई ६१ अर्ब डलर…