Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

Ntc

जोखिम बढाउँदै ‘रिसाइकल’सिम

०७ भदौ, काठमाडौँ । सात वर्षअघि इलामका विशाल दाहालले लिएको नेपाल टेलिकमको पोस्टपेड सिमकार्डको नम्बर एक वर्ष नेपालबाहिर रहँदा टेलिकमले अरूलाई नै बेचिदियो । त्यसैले गर्दा उहाँ अहिले तनावमा…

नेपाल दूरसञ्चार प्राधिकरणले कल सेटअप टाइममा फरक टाेन

०५ भदाै, काठमाडौँ । केही महिनायता नियामक नेपाल दूरसञ्चार प्राधिकरणले समय समयमा दूरसञ्चार कम्पनीहरुको सेवाको गुणस्तार परीक्षण गरिरहेको छ। जसमा कल सेटअप टाइमलाई पनि प्राधिकरणले अध्ययनको…

आगामी २०७९ साउन १ गतेदेखि नेपाल टेलिकमकाे समर अफर

०१ साउन, काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गतेदेखि नयाँ दर लागु हुने भएको छ । नेपाल सरकारले हाल लिदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा…

ग्लोबल आईएमई बैंकका ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन चलाउन इन्टरनेट निःशुल्क

०९ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्टप्लस’ चलाउन निशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल…

फोरजी मोबाइल नेटवर्कको गुणस्तर अभिवृद्धि गर्दै नेपाल टेलिकम

०८ मंसिर, काठमाडौं । नेपाल टेलिकमले फोरजी मोबाइल नेटवर्कको गुणस्तर अभिवृद्धि गर्ने भएको छ। कम्पनीले आज रातीदेखि फोरजी मोबाइलको गुणस्तर अभिवृद्धि हुने जानकारी दिँदै सो क्रममा सेवामा केहि…

सेवा प्रदायकहरुले विगत ५ वर्षमा कति रोयल्टी र फ्रिक्वेन्सी दस्तुर बुझाए?

०८ कार्तिक, काठमाडौं । नेपालका विभिन्न दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरुले बुझाएको विगत ५ वर्षको रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष तथा फ्रिक्वेन्सी दस्तुरको प्रवृत्ति मिश्रित रहेको…

ताप्लेजुङमा अवरुद्ध भएको दूरसञ्चार सेवा एक सातापछि सञ्चालनमा

०७ कार्तिक, ताप्लेजुङ । ताप्लेजुङमा अवरुद्ध बनेको दूरसञ्चार सेवा एक सातापछि सञ्चालनमा आएको छ । बेमौसमी वर्षाका कारण गएको सोमबारदेखि अवरुद्ध बनेको दूरसञ्चार सेवाअन्तर्गत ल्यान्डलाइन टेलिफोन,…

एक महिनादेखि नेपाल टेलिकमको टेलिफोन सेवा ठप्प

२५ आश्विन, हुम्ला । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको नमस्ते टेलिफोन सेवाले एक महिनादेखि काम गर्न छाडेको छ। नेपालीहरुको महान् पर्व दसैँ र तिहारको मुखमा टेलिफोन सेवाले…

टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम दिने

१५ असाेज, काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ । यही असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा…

मुस्ताङमा ‘थ्रिजी’ सेवा, बागलुङका सबै गाउँमा फोरजी उपलब्ध गराउने तयारी

३० भाद्र, मुस्ताङ । मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ। उपल्लो…

टेलिकमको गुणस्तर खस्केको स्वीकारोक्ति

२२ भदौ, काठमाडौं । राजधानीमै नेपाल टेलिकमको फोन लाग्दैन। फोन लागे पनि प्रष्ट सुनिँदैन, बोल्दाबोल्दै काटिन्छ। रिचार्ज गर्न पनि कठिन हुन्छ। यी समस्याबाट सर्वसाधारण हैरान छन्। तर नेपाल टेलिकम…

टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

१८ भदौ, काठमाडौँ । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र कल गर्दा नबोल्ने, पैसा काटिने जस्ता समस्या देखिएको…

लिमीमा फोर–जी टावर निर्माण हुँदै

१५ भदाै, हुम्ला । हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएकोछ । टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । …

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने

१४ जेठ, काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसको माध्यमबाट शेयर बजार सम्बन्धी जानकारी लिन सक्ने भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेवसाइट र विभिन्न…

नेपाल टेलिकमकाे नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र सञ्चालनमा

१० बैशाख, काठमाडौं । टेलिकमले शुक्रबारदेखि नयाँ संरचना तयार गरी ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।…