Author: डिजिटल खबर
आज – ०२ साउन २०८३ शनिवार को राशिफल
२०८३ साउन २ गते (१८ जुलाई २०२६) शनिवार, आषाढ शुक्लपक्ष चतुर्थी तिथि, ८ः३५ बजेपछि पञ्चमी। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
०१ साउन, काठमाडाैँ । भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका [Read More…]
राष्ट्रिय निकुञ्जमा ‘ध्रुवे’को कठिन खोज: कसरी काटियो २५ जनाको ज्यान लिने हात्तीको दाह्रा?
०१ साउन, काठमाडाैँ । चितवन राष्ट्रिय निकुञ्जको घना जङ्गलभित्र रहेको ‘ध्रुवे’ हात्तीले विगत लामो समयदेखि आसपासका मानव बस्ती र निकुञ्ज प्रशासनका साथै सरकार र समाजलाई [Read More…]
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
०१ साउन, काठमाडाैँ ।वाणिज्य बैंकहरूले आजदेखि कार्यान्वयन हुनेगरी साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्याङ्क अनुसार बैंकहरूको ब्याजदर घट्ने क्रम साउनमा पनि [Read More…]
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
०१ साउन, काठमाडाैँ । शुक्रवारदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रम र राष्ट्र [Read More…]
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
०१ साउन, काठमाडाैँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि [Read More…]
आज – ०१ साउन २०८३ शुक्रवार को राशिफल
२०८३ साउन १ गते (१७ जुलाई २०२६) शुक्रवार, आषाढ शुक्लपक्ष तृतीया तिथि, ९:५७ बजेपछि चतुर्थी। मघा नक्षत्र। चन्द्रराशि सिंह। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
बीवाईडीमा हंगेरीका पूर्वविदेशमन्त्रीको प्रवेश, युरोप विस्तारको जिम्मेवारी सम्हाल्ने
३२ असार, काठमाडौँ । चीनको प्रमुख विद्युतीय सवारीसाधन (ईभी) निर्माता कम्पनी बीवाईडीले हंगेरीका पूर्वविदेश तथा व्यापारमन्त्री पिटर सिजार्तोलाई कम्पनीको उच्च कार्यकारी जिम्मेवारीमा नियुक्त गरेको छ। [Read More…]
सवारी चालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
३२ असार, काठमाडौँ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले अबदेखि अनलाइनमार्फत नै राजस्व भुक्तानी गर्न सक्ने भएका छन्। यातायात व्यवस्था विभागले [Read More…]
ग्रिनकार्ड आवेदकसँग १ लाख डलर धरौटी लिनेबारे अमेरिकामा छलफल
छलफलमा संलग्न केही व्यक्तिहरूका अनुसार आवेदकहरूले अमेरिकी नागरिक भइसकेपछि मात्रै धरौटी रकम फिर्ता पाउनेछन् ३२ असार, काठमाडौँ । अमेरिका सरकारले विदेशमा रहेका अमेरिकी कन्सुलरहरूमा आवेदन [Read More…]
विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने
अमेरिकाको एटलान्टामा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै अर्जेन्टिनाले स्पेनसँग उपाधि भेट पक्का गरेको हो । ३२ असार, काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले [Read More…]
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
३२ असार, काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले खातावालाको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुअघि खाता खोलेका ग्राहकसँग बैंकले [Read More…]
आज – ३२ आषाढ २०८३ बिहिवार को राशिफल
२०८३ असार ३२ गते (१६ जुलाई २०२६) बिहीवार, आषाढ शुक्लपक्ष द्वितीया तिथि, ११ः४० बजेपछि तृतीया। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
३२ असार, काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी सेमिफाइनल खेलमा इंग्ल्यान्डविरुद्ध जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भर्खरै सकिएको खेलमा [Read More…]
सेयर बजार १४ अंकले बढ्यो, चार अर्ब १६ करोडको कारोबार
३१ असार, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबारको कारोबारमा १४ अंक बढेको छ । यससँगै बजार मापक २५९०.२९ विन्दुमा उक्लिएको हो । बजार बढ्दा [Read More…]
आज – ३१ आषाढ २०८३ बुधवार को राशिफल
२०८३ असार ३१ गते (१५ जुलाई २०२६) बुधवार, आषाढ शुक्लपक्ष प्रतिपदा तिथि, १३ः०१ बजेपछि द्वितीया। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
वृहस्पति अस्त के हो ? यो बेला के गर्नु हुन्छ ?के गर्नु हुँदैन?
३१ असार, काठमाडौँ । मिति २०८३ साल असार ३२ गते विहिवार मध्याह्न: १२ / ५५ बजे देखि पश्चिममा अस्त भएर २०८३ साउन २४ गते आइतबार [Read More…]
फ्रान्सलाई स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा
३१ असार, काठमाडौँ । फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई [Read More…]
‘फाइनलअघिको फाइनल’ खेल्दै फ्रान्स र स्पेन, कसले काट्ला फाइनलको टिकट ?
लगातार तेस्रोपटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्स एकातिर छ भने १६ वर्षपछि फेरि विश्वविजेता बन्ने अभियानमा रहेको स्पेन अर्कोतिर । ३० असार, काठमाडौं । [Read More…]
नक्कली शरणार्थी प्रकरणः टोपबहादुरलाई ४ वर्ष र बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय
३० असार, काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई [Read More…]

