Author: डिजिटल खबर
रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई
२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो । [Read More…]
तीनकुने घटनाको छानबिन जारी छ -आयोग
२३ चैत, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले यही चैत १५ गते काठमाडौँको तीनकुनेलगायतका स्थानमा घटेको घटनाको छानविन जारी रहेको जनाएको छ । आयोगले विभिन्न टोली [Read More…]
सम्बन्ध सुधारमा सहयोगी हुने विश्वास
२३ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले थाइल्यान्डको राजधानी बैंककमा गरेको भेटवार्ता दुई देशबिचको सम्बन्ध सुधार र विस्तारमा [Read More…]
कस्ताे रहला आजको मौसम ?
२३ चैत्र, काठमाडाैँ । देशमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी [Read More…]
रामनवमीव्रतको धार्मिक महत्व!
२३ चैत, काठमाडौं । मिति २०८१ साल चैत २४ गते आइतबार चैत्रशुल्कपक्ष रामनवमी तिथि राती ११ : ४७ बजेसम्म त्यस उप्रान्त दशमी तिथि आरम्भ भएको हुनाले [Read More…]
आज चैत्र शुक्ल अष्टमी चैते दसैँ
२३ चैत, काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् [Read More…]
आज – २३ चैत्र २०८१ शनिवार को राशिफल
२०८१ चैत २३ गते, शनिवार, ५ अप्रिल २०२५। चैत्र शुक्लपक्ष अष्टमी तिथि। आर्द्रा नक्षत्र, १०ः३७ बजेपछि पुनर्वशु। चन्द्रराशि मिथुन। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
हेपाली हाइटबाट पक्राउ परेका रवि लामिछानेलाई आज भैरहवा पठाइने
२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार भैरहवा लैजाने तयारी गरिएको छ। बूढानीलकण्ठको हेपाली हाइटबाट पक्राउ परेका उनलाई विमानमार्फत [Read More…]
ढोरपाटन सिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती
२२ चैत्र, बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको [Read More…]
सावधानी तथा उच्च सतर्कता अपनाउन आह्वान
वायुप्रदूषणका कारण श्वासप्रश्वासमा समस्या, दम र फोक्सोको सङ्क्रमणको जोखिम, सुक्खा खोकी, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुक्खा हुने, एलर्जी र जलन हुने, टाउको दुख्ने, थकान [Read More…]
शिक्षक आन्दोलन: वार्ताको भुलभुलैयामा शिक्षक र सरकार
२२ चैत, काठमाडौँ । सरकारले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने एक सूत्रीय माग राखेर बुधबार सुरु भएको शिक्षकहरूको आन्दोलन बिहीबार पनि जारी रह्यो। निकै [Read More…]
कर्मचारी सञ्चयकोषले सञ्चयकर्ता तथा योगदानकर्तालाई बाड्यो ५ अर्ब ३४ करोड रुपैयाँ मुनाफा
२२ चैत, काठमाडौं । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८०/८१ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिव रू. ५ अर्ब ३४ करोड [Read More…]
घिसिङको मुद्दामा अन्तरिम आदेश अस्वीकार
२२ चैत्र, काठमाडौँ । सरकारले पदमुक्त गरेका नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ पुनर्बहाली हुने तत्कालको विकल्प बन्द भएको छ । घिसिङको रिटमा सर्वोच्च [Read More…]
पश्चिमी र स्थानीय वायुको असर कायमै, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
२२ चैत, काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती प्रदेशलगायत [Read More…]
आज – २२ चैत्र २०८१ शुक्रवार को राशिफल
२०८१ चैत २२ गते, शुक्रवार, ४ अप्रिल २०२५। चैत्र शुक्लपक्ष सप्तमी तिथि। मृगशिरा नक्षत्र, ११ः२३ बजेपछि आर्द्रा। चन्द्रराशि मिथुन। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
अख्तियारको छानबिनमा रहेका गुरागाईं मानव अधिकारको कालोसूचीमा, तर राजनितिक आडमा पुनरागमन
२१ चैत, काठमाडौँ । अख्तियारको छानबिन र मानव अधिकारको कालोसूचीमा रहेका सरोजप्रसाद गुरागाईं १०३ दिनपछि प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा काठमाडौं महानगरपालिका फर्किएका छन्। राजनितिक आडमा [Read More…]
महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
२१ चैत, काठमाडौं । ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन ‘विजनेश कनेक्ट’द्वारा ग्राहक केन्द्रित बैंकको [Read More…]
अमेरिकामा आयात हुने सबै बस्तुमा ट्रम्पले लगाए आयातकर, शुक्रबारबाट लागू हुँदै
२१ चैत, काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेकाे आयातित सबै बस्तुमाथि १० प्रतिशत भन्सार शुल्क अर्थात् आयकरको घोषणा शुक्रबारदेखि लागू हुने भएको छ । [Read More…]
‘पीताम्बर’ को ट्रेलर सार्वजनिक
२१ चैत, काठमाडौँ । चलचित्र ‘पीताम्बर’ को ट्रेलर सार्वजनिक भएको छ । कृषा चौलागाईंको निर्देशन रहेको चलचित्रमा बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य द्वन्द्वका छन् । ट्रेलरमा [Read More…]
राप्रपाका प्रमुख सचेतक शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
२१ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । उनले [Read More…]

