Author: डिजिटल खबर
नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’
२१ चैत, काठमाडौँ । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस)मा रु ४६ करोड ८० लाख (ग्रस) कारोबार गर्यो [Read More…]
पिजी तहका विद्यार्थी आन्दोलित
२१ चैत, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले पूर्वनिर्धारित सिट सङ्ख्या घटाएर ‘म्याचिङ’ प्रक्रिया अघि बढाएपछि स्नातकोत्तर तहका विद्यार्थी आन्दोलित भएका छन् । चिकित्सा शिक्षा स्नातकोत्तर (पिजी) [Read More…]
टोखाबाट बरामद २५ करोडका मालिक नेकपा माओवादी केन्द्र निकट व्यापारी नारायण पौडेल
२१ चैत्र, काठमाडौँ । काठमाडौँको टोखाबाट चैत ४ गते ट्रकमा बरामद भएको २५ करोड विदेशी मुद्राका मालिक नेपालकै विवादित व्यापारी भएको खुलेको छ। उक्त रकम [Read More…]
मौसमविद्लाई प्रश्न- काठमाडौंको आकाशमा डम्म लागेको बादल कहिले फाट्ला ?
२१ चैत, काठमाडौँ । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ । भोलि शुक्रबारदेखि [Read More…]
आज – २१ चैत्र २०८१ बिहिवार को राशिफल
२०८१ चैत २१ गते, बिहीवार, ३ अप्रिल २०२५। चैत्र शुक्लपक्ष षष्ठी तिथि। राेहिणी नक्षत्र, १२ः३० बजेपछि मृगशिरा। चन्द्रराशि वृष। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
तीनकुनेको प्रदर्शनमा २० जनालाई गोली लाग्यो, १३ को उपचार जारी
२० चैत, काठमाडौं । शुक्रबार भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा २० जनालाई गोली लागेको पाइएको छ । केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले हिंसात्मक प्रदर्शनलाई नियन्त्रणमा [Read More…]
आजबाट फेरि काठमाडौंकेन्द्रित आन्दोलनमा शिक्षकहरू, कम्तीमा ५० हजार शिक्षक सहभागी हुने दाबी
२० चैत, काठमाडौँ । विगतका सबै सहमति समेटी अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने मुख्य मागसहित देशभरका सामुदायिक विद्यालयका शिक्षक बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिँदै छन् । शिक्षकहरू [Read More…]
पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा
२० चैत्र, मुस्ताङ । मुस्ताङको मार्फा भन्ने वित्तिकै त्यहाँ स्याउको बगान । पुराना प्राचीन घरहरू । गाउँभित्र साँघुरो गल्ली र त्यसभित्र चाहार्दै जाँदा एक दर्जन [Read More…]
गुजरातको एउटा पटाका गोदामा विस्फोट हुँदा २१ मजदुरको मृत्यु
२० चैत, काठमाडौं । भारतको गुजरातस्थित बनासकांठा नजिकैको पटाका कारखानामा विस्फोट हुँदा २१ मजदुरको ज्यान गएको छ । विस्फोटमा ५ मजदुर सामान्य घाइते भएको भारतीय [Read More…]
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच भेटवार्ता हुँदै
२० चैत, बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका थाइ समकक्षी पे थोङ् थान् शिनावातबिच बुधबार भेटवार्ता हुँदैछ । थाइल्याण्डको [Read More…]
यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२० चैत्र, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ [Read More…]
नेपाल सुपर लिग फुटबलमा धनगढी एफसीको जित
२० चैत्र, काठमाडौं । अहमद हिजाजीको दुई गोलसँगै साविक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ [Read More…]
कस्ताे रहला आजकाे माैसम ?
२० चैत्र, काठमाडौं । देशका केही भूभागमा आज हिमपात भए पनि वर्षाको सम्भावना भने नरहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशभर मौसम आंशिक बदलीदेखि [Read More…]
आज – २० चैत्र २०८१ बुधवार को राशिफल
२०८१ चैत २० गते, बुधवार, २ अप्रिल २०२५। चैत्र शुक्लपक्ष चतुर्थी तिथि, ७ः२५ बजेपछि पञ्चमी। कृत्तिका नक्षत्र, १३ः५२ बजेपछि राेहिणी। चन्द्रराशि वृष। मेष – Ariesचु, [Read More…]
न्यून दर्शकबिच चलचित्र प्रदर्शन
१९ चैत, काठमाडौँ । पछिल्लो समय भरिभराउ हुँदै आएको नेपाली सिनेमा घरमा फेरि दर्शकको चाप ‘न्यून’ देखिन थालेको छ । चलचित्र बजार ओरालो लाग्दा फागुनदेखि [Read More…]
आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’
१९ चैत, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय (काठमाडौँ) विमानस्थलको सञ्चालन अवधि आजदेखि बढ्दैछ । कात्तिक २३ गतेदेखि घटेको विमानस्थलको सञ्चालन अवधि सोमबारसम्म दैनिक १४ घण्टा मात्रै [Read More…]
अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही, यस वर्ष ४२ जनाले लिए अनुमति
१९ चैत्र, म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार [Read More…]
मिथिलाञ्चलमा सोमबारदेखि चैती छठ पर्व सुरु
१९ चैत्र, जलेश्वर (महोत्तरी) । मिथिलाञ्चलसहित तराई–मधेसका जिल्लामा सोमबारदेखि चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म मनाइने चैती छठ पर्व सोमबारदेखि तराईको महोत्तरी, [Read More…]
आजको मौसम: कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?
१९ चैत्र, काठमाडाैँ । जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले कोशी [Read More…]
आज – १९ चैत्र २०८१ मंगलवार को राशिफल
२०८१ चैत १९ गते, मंगलवार, १ अप्रिल २०२५। चैत्र शुक्लपक्ष तृतीया तिथि, ९ः५५ बजेपछि चतुर्थी। भरणी नक्षत्र, १५ः२५ बजेपछि कृत्तिका। चन्द्रराशि मेष। मेष – Ariesचु, [Read More…]

