Advertisement

जोखिम लिएर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य

0 139

Advertisement

२४ साउन, काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।

मंगलबार नेप्से ४५.४२ अंक (२.१६ प्रतिशत) ले गिरावट भएर २०६०.७३ अंकमा बन्द भएको छ ।

सेयर बजारमा मंगलबार ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुादा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर ९.९७ प्रतिशतले वृद्धि भएको छ । हिमालयन पछि धेरै कमाउनेमा गुराास लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेष्टमेन्ट डिबेन्चर लगायत रहेका छन् ।

मंगलबार सबैभन्दा बढी गुमाउनेमा गणपति लघुवित्त वित्तीय संस्था रहेको छ । यस्तै गणपति पछि धेरै गुमाउनेमा घलेम्दी हाइड्रोपावर, पञ्चकन्यामाई हाइड्रोपावर लगायत छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.