Advertisement

नेप्सेमा आज ७ अर्ब ५० करोड ४७ लाख बराबरको कारोबार

0 358

Advertisement

३० चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (सोमबार) दोहोरो अंकले बढेको छ ।

आज नेप्से १७.२० अंकले बढेर दुई हजार छ सय ९१ दशमलब ५५ विन्दुमा पुगेको छ ।

त्यस्तै, आज ७ अर्ब ५० करोड ४७ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका एउटा समूहमध्ये ६ समूह बाहेक अन्यसबै समूह बढेका छन् ।

आज ९ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।

नेप्सेका अनुसार आज शेयरमूल्यमा उचच बृद्धि हुने कम्पनीहरुमा एनआईसी एसिया लघुवित्त वित्तिय संस्था, महिला लघुवित्त वित्तिय संस्था, छ्याङिद हाइड्रोपावर लिमिटेड, ज्याति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, गुराँस लघुवित्त वित्तिय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, साधना लघुवित्ति वित्तिय संस्था र अजोड इन्स्योरेन्स कम्पनी रहेका छन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.