Advertisement

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

0 75

Advertisement

२२ मंसिर, काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका-७ गोठगाँउमा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

स्थानीय ६५ वर्षीय बलबहादुर कार्कीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो।

को ३७ प ३२ ०९ नम्बरको मोटरसाइकलले आज बिहान साढे ६ बजे बाटो क्रस गर्दै गरेका कार्कीलाई ठक्कर दिएको हो।

घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका-११ का २१ वर्षीय सुमन तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी गछियाले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.