Advertisement

आज शुक्रबार सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

0 30

Advertisement

०७ वैशाख, काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

योसँगै शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ । बिहीबार ६०० रुपैयाँले गिरावट भएर एक लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार थियो ।

यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ९५० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य एक हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.