Advertisement

सात दिनभित्र नेपाली नाम नराखे भर्ना रोक्ने महानगरको चेतावनी

0 8

Advertisement

२१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ।

आज एक सूचना जारी गर्दै महानगरले आफ्नो मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो।

नयाँ शैत्रिक सत्र सुरु भएसँगै विद्यालयहरुले भर्ना प्रक्रिया सुरु गरेका छन्। भर्ना अभियान सुरु भएसँगै महानगरपालिकाले यस्तो चेतावनी दिएको हो।

431823296_1222512605394248_7442472497695844397_n-1712122470.png



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.