Advertisement

नक्कली शैक्षिक प्रमाणपत्रको आशंकामा त्रिवि शिक्षण अस्पतालका डाक्टर पक्राउ

0 14

Advertisement

०८ माघ, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र भएको आशंकामा प्रहरीले एक जना डाक्टरलाई पक्राउ गरेको छ। त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली शैक्षिक प्रमाणपत्र भएको आशंकामा भट्टाचार्यलाई पक्राउ गरेको हो। पक्राउ परेका डाक्टरले आफू चीनमा अध्ययन गरेको दाबी गरेका छन्।

तर प्रहरीले उनीसँग अध्ययन गरेका प्रमाणपत्रहरु माग गर्दा उनले सक्कली प्रमाणपत्रहरु देखाउन सकेका छैनन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.