Advertisement

एनिमलमा रनविर कपुरसँग न्यूड सिन दिएकी तृप्ति को हुन् ? जान्नुहोस् ।

0 55

Advertisement

२० मंसिर, काठमाडाैं । फिल्म ‘एनिमल’ रिलिज भएपछि एक जना सुन्दरी सामाजिक संजालमा भाइरल छिन् । यसअघि केही फिल्ममा अभिनय गरेकी यी सुन्दरीलाई ‘एनिमल’ रिलिज भएपछि भने दर्शकहरुले अझै नजिकबाट चिनेका छन् । गुगलमा पनि उनको खोजी बढेको छ । उनको नाम हो, तृप्ति डिमरी ।

‘एनिमल’ रिलिजपछि सोसल मिडियामा भाइरल भैरहेकी तृप्ति डिमरी

यो फिल्ममा मुख्य नायिकाको भूमिकामा रश्मिका मन्दनाको अभिनय छ । तर, फिल्म रिलिज भएपछि तृप्तिको चर्चा बढी भइरहेको छ ।

यो फिल्ममा उनी निकै नै बोल्ड अवतारमा देखिएकी छिन् । यो फिल्ममा उनको र रनविर कपुरको बोल्ड दृश्य छायांकन गरिएको छ । उनी र रनविर बीचको चुम्बनको दृश्यले पनि हलमा राम्रै हुटिङ पाइरहेको छ ।

विशेषगरि, फिल्ममा तृप्तिलाई एक दृश्यमा न्यूड देखाइएको छ । फिल्ममा उनले दिएको यस्तै बोल्ड दृश्यका कारण उनको चर्चा बढेको हो ।

उसो त, तृप्तिले फिल्म ‘पोष्टर बोइज’बाट बलिउडमा करिअर सुरुवात गरेकी हुन् । यसपछि, उनले ‘लैला मज्नु’मा काम गरिन् । उनको अभिनयको तारिफ भने ‘बुलबुल र क्वाला’बाट सर्वाधिक भयो । तर, आम दर्शकको नजरमा भने उनी बल्ल परेकी छिन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.