Advertisement

मनोहरा क्षेत्रको अतिक्रमित संरचनामा महानगरको डोजर

0 27

Advertisement

०९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा जग्गा एकीकरणमा रहेका अनाधिकृत संरचना हटाएको छ ।

जग्गा एकीकरणमा निर्माण भएका ६ वटा घर टहरा हटाएको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार एकीकरण अन्तर्गतको सडकको फुटपाथमा अतिक्रमण गरेर बनाएका भर्‍याङ, पेटी लगायत संरचना पनि महानगरले हटाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.