Advertisement

१८ एसपीको एसएसपीमा बढुवा हुँदै

0 30

Advertisement

१५ वैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १८ एसपीलाई एसएसपीमा बढुवा गर्ने तयारी गरेको छ । सहमति भएमा शुक्रबार नै सिफारिस हुने सम्भावना छ । बढुवाका लागि बैठक बसिरहेको छ ।

बिहीबारसम्म १६ पद रिक्त रहेकोमा शुक्रबार १७ पुगेको छ । शुक्रबारदेखि एसएसपी चक्रबहादुर सिंहले उमेरहदका कारण अवकाश पाएका छन् । त्यस्तै, राजेन्द्रसिंह खड्काले पनि अवकाश पाउन लागेकामा १८ पदमा बढुवा सिफारिस हुन लागेको हो ।
बढुवाका दाबेदारहरुमा विश्व अधिकारी, सानुराम भट्टराई, ओम अधिकारी, विश्वमणी पोखरेल, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिनेशराज मैनाली, कृष्णबहादुर पल्ली मगर, भूपेन्द्र बहादुर खत्री, गंगा पन्त, गोपालचन्द्र भट्टराई, रवि कुमार पौडेल, बेल बहादुर पान्डे, दीप शमशेर जबरा, नवीनराज राई, तारादेवी थापा, आभूषण तिमल्सिना, प्रबिण पोखरेल, प्रज्वल महर्जन, बसन्त रजौरे लगायत छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.