Advertisement

राहुल गान्धीविरुद्ध बेलायतको अदालतमा मुद्दा हाल्छु : ललित मोदी

0 90

Advertisement

१६ चैत, एजेन्सी । ललित मोदीले कांग्रेस नेता राहुल गान्धीविरुद्ध बेलायतको अदालतमा मुद्दा दायर गर्ने घोषणा गरेका छन् ।

आफ्नो ट्विटर अकाउन्टमा एकपछि अर्को ट्विट गर्दै उनले आफूलाई कुन आधारमा फरार भनियो भन्ने प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘मैले देखेको छु कि टम, डिक र गान्धी परिवारसँग जोडिएका मानिसहरूले मलाई बारम्बार भगौडा भन्छन्… किन ? कसरी ? मलाई कहिले यो मामिलामा दोषी ठहर गरियो ।’

त्यसपछि उनले लेखे, ‘मैले बेलायती अदालतमा राहुल गान्धीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छु । मलाई विश्वास छ कि उनले बलियो प्रमाण पेस गर्नुपर्नेछ ।’

केही दिन अघि कांग्रेस नेतृ प्रियंका गान्धीले ललित मोदीमाथि ट्विट गर्दै आरोप लगाएकी थिइन् ।

राहुल गान्धीले पनि ललित मोदीको नाम लिएर भाजपामाथि धेरै पटक आरोप लगाएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.