Advertisement

सेयर बजार झिनो अंकले बढ्यो

0 18

Advertisement

३० फागुन, काठमाडौं । मंगलबारको सेयर बजारको कारोबार सकिँदा सेयर बजार झिनो अंकले बढेको छ। करिब १ अर्ब १३ करोड ५९ लाख माथिको कारोबार हुँदा नेप्सेको सूचक १ दशमलव ८५ अंकले बढेर १९५३ अंकमा रहेको छ।

मंगलबार धेरै बढ्ने उपसूचकमा निर्जिवन बिमा रहेको छ। यो ४७ दशमलव ६१ अंकले बढेको छ। त्यस्तै, विकास बैंक १२.८८, वित्तिय क्षेत्र १६.१८, विद्युत् क्षेत्र १८.९७, जिवन बिमा ६.८८ अंकले बढेको छ। त्यस्तै घट्ने उपसूचकमा बैंकिङ, लघुवित्त, व्यापार रहेका छन्।

१० प्रतिशत मूल्य बढ्दा यूनिक लघुवित्तमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, शुभम् पावर लिमिटेड, सुपर मादी, बिन्ध्याबासिनी हाइड्रो र खप्तड लघुवित्तको मूल्य बढेको छ। यस्तै, धैरै गुमाउनेमा एनआइसीएसीया ब्यालेन्स फण्ड, सपोर्ट लघुवित्त, कृषि विकास बैंक, स्वभिमान लघुवित्त र मनकामाना स्मार्ट लघुवित्त रहेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.