Advertisement

जसपा संसदीय दलको बैठक बस्दै

0 24

Advertisement

०४ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक आज पनि बस्दैछ। बैठकले सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गर्नेछ।

मंगलबार पनि जसपाको संसदीय दलको बैठक बसेको थियो। जसपाले सत्तारुढ दलहरुले आफूलाई सन्तुलित र न्यायोजित मन्त्रालय नदिएको भन्दै सरकारमा नजाने निर्णय गरेको थियो।

बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। जसपाले प्रधानमन्त्री प्रचण्डसँग उपराष्ट्रपति पनि माग गरेको बताइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.