Advertisement

कांग्रेस उपसभापति खड्काले भेटे माओवादी अध्यक्ष प्रचण्ड

0 90

Advertisement

०३ पुष, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

आइतबार प्रचण्डलाई भेट्न उपसभापति खड्का खुमलटार पुगेका थिए। नयाँ सरकार गठनको प्रयास भइरहँदा खड्काले आइतबार बिहान प्रचण्डसँग भेट गरेका हुन्।

यअसघि प्रचण्डले शनिबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।

आइतबार बिहान प्रचण्ड र खड्काबीच नयाँ सरकार गठन, पदहरु बाँडफाँट लगायत विषयमा छलफल भएको जनाइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.