Advertisement

समानुपातिकतर्फका निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण

0 95

Advertisement

०३ पुस, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको छ।

आइतबार आयोगको केन्द्रीय कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच समानुपातिक तर्फका निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो।

समानुपातिकतर्फ प्रतिनिधि सभामा ११० तथा प्रदेश सभाका २२० जना सांसदहरु निर्वाचित भएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.