Advertisement

सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाई बोर्डले दियो संचालन अनुमति

0 92

Advertisement

२१ मंसिर, काठमाडाैं । नेपाल धितोपत्र बोर्डले सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाई स्विकृति प्रदान गरेको छ ।

सनराइज फोकस्ड इक्विटी फण्ड सनराइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने योजना हो ।

यो योजनाको आकार प्रति इकाई मुल्य १० रुपैयाँको १२ करोड इकाई गरि जम्मा १ अर्ब २० करोडकोे रहेको छ । यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो ।

सनराइज क्यापिटल लिमिटेडले हाल सनराइज फस्र्ट म्युचुअल फण्ड तथा सनराइज ब्लूचिप फण्ड गरि दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.