Advertisement

भक्तपुर–१मा नेमकिपाको बर्चश्व भत्काउँदै राप्रपा, यस्तो छ लिड

0 85

Advertisement

०५ मंसिर, भक्तपुर । निरन्तर चुनावमा वर्चश्व राखेको नेपाल मजदुर किसान पार्टीलाई तेस्रोमा झार्दै प्रतिनिधि सभाको मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पहिलो अग्रता कायम गरेको छ।

राप्रपाका भरतबहादुर खड्काले ३५९ मत ल्याएर सुरुवाती अग्रता लिएका हुन् । एमालेका नवराज गेलालले ३५६ मत ल्याएर राप्रपाका खड्कालाई पछ्याइरहेका छन् ।

नेमकिपा प्रेम सुवालले २९२ र सत्ता गठबन्धनको तर्फबाट माओवादीका सुनिल गोठेले २०२ मत ल्याएका छन्। कतिपयले नेमकिपाको निरन्तरको जित यस पटक हारमा परिणत हुने विश्लेषण गरेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.