Advertisement

कपनमा ग्याँस सिलिन्डर पड्केर आगो लाग्दा ३ को मृत्यु – अपडेट

0 155

Advertisement

०५ असोज, काठमाडौं । कपनमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । बुढानिलकण्ठ नगरपालिकास्थित कपनमा ट्रेकिङ एजेन्सी सञ्चालकको घरमा आगलागी हुँदा डेरामा बस्ने तीनजनाको मृत्यु भएको हो ।

घरबेटीले ग्याँस तल्लो तल्लामा राख्दै आएको र पड्कँदा उक्त घटना भएको खुलेको छ । घरमा भाडामा बस्नेहरुको मृत्यु भएको र घरबेटीको परिवार माथिल्लो तल्लामा भएकाले सकुशल रहेको भेटिएको छ ।

आगो नियन्त्रणमा लिएर घाइतेलाई उपचारका लागि लगिएको थियो । कपन गुम्बा नजिकै घटनास्थल रहेको छ । आगलागी करिब राती १० बजे तिर नियन्त्रणमा आएकाे थियाे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.