Advertisement

नागरिकता विधेयकको विरोधमा प्रदर्शन, हेर्नुहोस् यी दृश्यहरु

0 233

Advertisement

०२ भदाै, काठमाडाैं । नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडाै‌मा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकाे छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।

आजकाे प्रतिनिधिसभा बैठकमा नागरिकता विधयेक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.