Advertisement

फोहोरका गाडी आलेटार र सिसडोलमै राेकिए

0 105

Advertisement

३१ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फोहोर बोकेर गएका गाडी नुवाकोटको आलेटार र सिसडोल मै अड्किएका छन् ।

बञ्चरेडाँडाका स्थानीयले अवरोध कायमै राखेकाले फोहोरका गाडी अगाडि बढ्न नसकेको बताइएको छ ।

स्थानीयहरु हातमा ढुंगा बोकेर डाँडामा बसेका छन् । केही युवाहरु सडकमै छन् भने केही स्थानीयहरु धानखेत, मकैबारी लगायतका स्थानमा बसेर गाडी जान दिएका छैनन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.