जुम्लाबाट चुनाव लड्ने ज्ञानेन्द्र शाहीको घोषणा
२३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने भएका छन् ।
सोमबार काठमाडौंमा कार्यक्रम गरेर शाहीले उम्मेदवारी घोषणा गरेका हुन् । राप्रपा नेताहरुका अनुसार पार्टीको जुल्ला कार्यसमितिले पनि शाही मात्र नाम सिफारिस भएको थियो ।