Advertisement

डोल्पामा जिप दुर्घटना, चालकको मृत्यु    

0 95

Advertisement

१७ असार, जाजरकोट । डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा शुक्रबार जिप दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ।

सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए। चालक डाँगी डाँडीबागाका बासिन्दा हुन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.