Advertisement

भारत प्रशासित कश्मिरमा बिहीबार राति आक्रमण

0 58

Advertisement

२० जेठ, कश्मिर । भारत प्रशासित कश्मिरमा बिहीबार राति आक्रमण भएकाे छ । आक्रमणमा एक मजदुरकाे निधन भएकाे कश्मिर प्रहरीले बताएकाे छ ।

अन्य एक घाइते भएका छन् ।

घाइतेकाे अस्पतालमा उपचार भइरहेकाे भारतीय मिडियाले जनाएका छन् ।

कश्मिर प्रहरीका अनुसार अचानक सुरु भएकाे गाेलाबारीमा ती मजदुरकाे निधन भएकाे हाे । निधन भएका मजदुरकाे नाम दिलखुश कुमार भएकाे र उनी १७ वर्षका मात्र भएकाे बताइएकाे छ ।

अस्पतालमा उपचाररतकाे अवस्था पनि गम्भीर भएकाे बताइएकाे छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.