Advertisement

प्रतिनिधि सभामा आज आर्थिक सर्वेक्षण पेस हुँदै, भोलि नयाँ बजेट आउने

0 118

Advertisement

१४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको आज (शनिबार) बस्ने बैठकमा सरकारले आर्थिक वर्ष २०७८/७९ पेस गर्ने भएको छ। बैठक शनिबार बिहान ११ बजेदेखि सुरु हुँदैछ।

बैठकमा शुक्रबारका लागि नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका कारण पेस हुन पाएन।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ। अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ।

यही जेठ १५ गते (आइतबार) संघीय संसद्को‌ संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पेस गर्ने छन्। गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेस गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.