Advertisement

प्रि-ओपनिङ्गमा करिब ११ लाखको सेयर कारोबार

0 342

Advertisement

१६ चैत, काठमाडाैँ । साताको चौथो दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा १० लाख ७१ हजार ५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अवधिमा १० कम्पनी १ हजार ६०७ कित्ता सेयर १० लाख ७१ हजार ५१ रुपैयाँमा खरीद बिक्री भएको हो ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १० कम्पनी मध्ये ६ कम्पनीको भाउ बढेको छ । ३ कम्पनीको सेयरमूल्य घटेको भने १ कम्पनीको मूल्य स्थीर रहेको छ ।

नेप्से ०.१९ अंकले बढेर २ हजार ५२७ दशमलव ७७ बिन्दुमा पुगेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.