नारी दिवसमा मजदुरी गर्दै श्रमिक महिला
२४ फागुन, कञ्चनपुर । ११२औँ अन्तरराष्ट्रिय महिला दिवसका दिन मङ्गलबार कञ्चनपुरको महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गर्दै थारु समुदायका महिला । नारी दिवस भएपनि जीविका चलाउन दैनिक मजदुरीमा आउनुपर्ने बाध्यता रहेको उहाँहरुको भनाइ छ ।
तस्बिर : शेरबहादुर सिंह/रासस