Advertisement

सरस्वतीनगरमा मोटरसाइकल दुर्घटना : चालक र पैदलयात्रीको मृत्यु

0 229

Advertisement

१८ फागुन, काठमाडाैँ । काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालक र पैदलयात्रीको मृत्यु भएको छ।

ओखलढुंगा घर भई आरुबारी बस्दै आएका ३० वर्षीय शिवराज कार्कीले चलाएको मोटरसाइकल दुर्घटना भएको थियो।

मोटरसाइकलले पैदलयात्री ओखलढुंगा हर्कपुर गाउँपालिका घर भई काठमाडौं बस्दै आएका ६१ वर्षीय दुर्गाबहादुर कार्कीको ठक्कर दिएको थियो।

दुर्गाबहादुरको ओम अस्पतालमा र शिवराजको हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.