Advertisement

देशभर आंशिक बदली देखि मौसममा सुधार हुने, तराई भू-भागका केहि स्थानमा हुस्सु/कुहिरो

0 206

Advertisement

२३ माघ, काठमाडाैँ । जल तथा मौसम विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनिय मौसमी प्रणाली रहेको छैन । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । तराई भू-भागका केहि स्थानमा हुसु/कुहिरो लागेको छ ।

आज २०७८ माघ २३ गते (आइतबार) दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति प्रदेश १ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भूभागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.