Advertisement

उपत्यकामा ३८ सय ७१ कोरोना संक्रमित थपिए

0 461

Advertisement

०९ माघ,काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र तीन हजार ८ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार काठमाडौंमा २८ सय ६८, ललितपुरमा ६०२ र भक्तपुरमा ३२१ गरेर ३८ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३ हजार ३७७ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ५९८ र चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको छ ।

सहप्रवक्ता अधिकारीका अनुसार कुल १७ हजार ४३७ जनाको परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा एक हजार४१६ जना डिस्चार्ज हुँदा चार जनाको आइतबार मृत्यु भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.