Advertisement

प्रिओपन सेसनमा घट्यो नेप्से

0 227

Advertisement

२२ पुष, काठमाडाैँ । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक घटेको छ।

बुधबार ३०.७७ अंक घटेर २६४९.१८ विन्दुमा बन्द भएको नेप्से आज दिन सो सेसनमा १.४३ अंक घटेर २६४७.७६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ९ कम्पनीको १० लाख ९८ हजार ३८३ रुपैयाँ ५० पैसा बराबरको २३ हजार ४४० कित्ता सेयर खरिदबिक्री भएको छ।

कारेबारमा आएकामध्ये ४ कम्पनीको सेयरमूल्य बढेको छ। त्यसैगरी ३ कम्पनीको सेयरमूल्य घट्दा २ कम्पनीको सेयरमूल्य भने सो सेसनमा स्थिर रहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.