Advertisement

माओवादी केन्द्रमा रोल्पाबाट ११ जना केन्द्रीय सदस्य

0 196

Advertisement

१९ पुस, काठमाडाैँ । नेकपा माओवादी केन्द्रमा रोल्पाबाट ११ जना केन्द्रीय सदस्य चयन भएका छन् । आइतबार सकिएको नेकपामा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरु चयन गरेका थिए।

२ सय ९९ मध्ये २३६ जनाको घोषणा प्रचण्डले गरेका थिए बाँकी सदस्य पछि मनोनित गरिने जनाइएको छ।

यसक्रममा रोल्पाबाट वर्षमानसहितका नेता चयन भएका छन्।

१) वर्षमान पुनमगर
२) कुलप्रसाद के. सी.
३) जोखबहादुर महरा
४) झक्कुप्रसाद सुवेदी
५) जयपुरी घर्तिमगर
६) ओनसरी घर्तीमगर
७) सुकबहादुर रोकामगर
८) दिपेन्द्र पुनमगर
९) तारा घर्तीमगर
१०) मानबहादुर बुढामगर
११) लालकुमारी पुनमगर

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.