Advertisement

कश्मिरमा ड्युटीबाट फर्कंदै गरेका प्रहरीमाथि आतंकवादी हमला : दुई प्रहरीको घटनास्थलमै मृत्यु

0 840

Advertisement

एजेन्सी । कश्मिरको श्रीनगरमा प्रहरी सवार बसलाई लक्षित गरी गोली प्रहार हुँदा २ जना प्रहरीको घटना स्थलमा नै मृत्यु भएको छ । घटनामा १२ प्रहरी घाइते भएका छन् ।

मोटरसाइकलमा आएका आतंकबादीहरुले बसलाई चारैतिरबाट घेरा हाली अन्धाधुन्ध गोली प्रहार गरी फरार भएका छन् । आफनो कार्यक्षेत्रबाट प्रहरी चौकी फर्किने क्रममा उनीहरुमाथि गोली प्रहार भएको हो ।

श्रीनगरमा प्रहरीलाई हतियार सुबिधा नदिएका कारण उनीहरु जवाफी प्रहार गर्नबाट बन्चित रहेको जनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख ब्यक्त गर्दै त्यस्तो घृणित कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउने बताउनुभएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.