Advertisement

एनसीसी बैंकले संचालनमा ल्यायो ४ निक्षेप खाता

0 659

Advertisement

२५ मंसिर, काठमाडौं । एनसीसी बैंकले आफ्नो २५ औं वार्षिकोत्सवका अवसरमा ४ निक्षेप खाताहरु संचालनमा ल्याएको छ । बैंकले एनसीसी सिल्भर सेभिङ खाता, एनसीसी सुगम सिल्भर मुद्दती खाता, एनसीसी सिल्भर रेमिट सेभिङ खाता र एनसीसी सिल्भर रेमिट मुद्दती खाता संचालनमा ल्याएको हो ।

वार्षिकोत्सवका अवसरमा बैंकले देशभरका विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ । हालसम्म बैंकले हाल १३७ शाखा, १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएममार्फत सेवा दिँदैआएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.