Advertisement

म परीक्षण हुन चाहान्छु : भीम रावल

0 463

Advertisement

१३ मंसिर, काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले आफु निर्वाचन मै जाने अडान दोहोर्याएका छन् । सौराहामा आयोजित दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा बोल्दै रावलले आफु परीक्षण हुन चाहेको बताए ।

उनले महाधिवेशन प्रतिनिधिहरू सार्वभौम हुने बताउँदै उनीहरुले नेतृत्व चुन्न पाउनुपर्नेमा जोड दिए । आफु पदका लागि चुनाव लड्न नलागेको बताउँदै रावलले केन्द्रीय सदस्य लगायतको नाम प्रस्तुत गर्ने सबै प्रक्रियामा असहमति जनाए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.