Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक परिवर्तन

0 497

Advertisement

१५ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक परिवर्तन भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको एभिएसन सेफ्टी एन्ड सेक्युरिटी विभाग प्रमुख रहेका भोलाप्रसाद गुरागाइँलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको छ ।

विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीलाई भने कर्मचारी प्रशिक्षण प्रतिष्ठान प्रमुखका रुपमा सरुवा गरिएको छ । प्रतिष्ठान प्रमुख रहेका देव चन्द्र लाल कर्णलाई भने प्राधिकरणमा अहिले गुरागाइँले नेतृत्व गरिरहेको सेफ्टी डिपार्टमेन्टमा ल्याइएको छ ।

प्राधिकरणका नयाँ महानिर्देशकका रुपमा नियुक्ति भएपछि राजकुमार क्षेत्रीले विभिन्न विभागमा फेरफेर गरेका हुन् । हेरफेर भएको जिम्मेवारी सोमबार बाट लागू हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.