Advertisement

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवासँग छलफल गर्न बालुवाटार पुगे प्रचण्ड

0 247

Advertisement

१३ असाेज, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । बुधबार विहान प्रचण्ड प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवाटार पुगेका हुन्।

मध्याह्न माओवादी केन्द्रको स्थायी समिति बैठक बोलाइएको र उक्त बैठकले मन्त्री बन्नेहरुको नाम टुंगो लगाउने तयारी गरेको बेला प्रचण्ड प्रधानमन्त्रीलाई भेटन् पुगेको बताइएको छ।

प्रधानमन्त्रीसँग भेटेर मन्त्रालयको टुंगो लगाइसकेपछि आज बस्ने स्थायी कमिटीको बैठकबाट मन्त्रीहरुको नाम टुंगो लगाउने तयारी माओवादी केन्द्रको छ।

गठबन्धनका दलहरुबीच संख्यामा कुरा मिलेनपनि मन्त्रालयका बारेमा टुंगो लाग्न बाँकी रहेको जनाइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.